उपत्यकामा ४२८ थपिए संक्रमित

न्यूज अपडेट संवाददाता काठमाडाैं, २ साउन पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४२८ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमा काठमाडौंमा मात्रै २९९ जना छन् । यस्तै, ललितपुरमा ७७ र भक्तपुरमा ५२ संक्रमित थपिएका हुन् ।

Continue Reading

एक वर्षमा ४ खर्ब ४४ अर्ब २६ करोड भन्सार राजस्व उठ्यो

न्यूज अपडेट संवाददाता काठमाडाैं, २ साउन आर्थिक वर्ष २०७७∕७८ मा भन्सार राजस्व संकलनमा प्रगति भएको छ । कुल भन्सार लक्षभन्दा तीन अर्ब बढी राजस्व एक वर्षमा संकलन गरिएको भन्सार विभागले जनाएको छ । आर्थिक वर्ष ७७∕७८ मा ४ खर्ब ४० अर्ब २६ करोड ८४ लाख राजस्व संकलन लक्ष लिइएकोमा ४ खर्ब ४४ अर्ब २६ करोड […]

Continue Reading

मोटरसाइकल र स्कुटरको कर बढ्यो

न्यूज अपडेट संवाददाता काठमाडाैं, २ साउन चालू आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत केन्द्र सरकार (संघीय सरकार)ले सवारी कर यथावत राखेको त्योभन्दा एक कदम अघि बढेर प्रदेश सरकारले दुई पाङ्ग्रे सवारी साधनको कर बृद्धि गरेको छ । बागमती प्रदेश सरकार, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले श्रवण १ गतेदेखि लागू हुने गरी मोटरसाइकल तथा स्कुटरको दर्ता, नवीकरण […]

Continue Reading

आर्थिक वर्ष २०७७∕७८ मा ८० प्रतिशत बजेट खर्च, सरकारले बजेटको लक्ष्य भेटाउन सकेन

न्यूज अपडेट संवाददाता काठमाडाैं, २ साउन गत आर्थिक वर्षमा सरकारले लक्ष्यको ८० प्रतिशत मात्रै बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यलयको तथ्याङ्क अनुसार आर्थिक वर्षको अन्तिम दिन अर्थात असार ३१ गतेसम्ममा कुल ११ खर्ब ८० अर्ब रुपैयाँ बजेट खर्च भएको छ। जुन लक्ष्यको ८०.०८ प्रतिशत हो। गत असार महिनामा सरकारले ठुलो मात्रामा बजेट खर्च […]

Continue Reading

मजदुरहरूले मनाए भ्रष्टाचारविरोधी दिवस

न्यूज अपडेट संवाददाता भक्तपुर, २ साउन नेपाल क्रान्तिकारी मजदुर सङ्घ जिल्ला समिति भक्तपुरको आयोजनामा अनलाइनमार्फत भ्रष्टाचारविरोधी आन्दोलनको स्मरण गरियो । उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भ्रष्टाचारविरोधी आन्दोलन चालू राख्नुपर्नेमा जोड दिए । भ्रष्टाचारीहरू शासकहरूको संरक्षणमा रहेको उल्लेख गर्दै सचिव सुवालले चीनमा सानादेखि ठूलठूला भ्रष्टाचारीहरूलाई कारबाही हुने गरेको बताए । भ्रष्टाचारीमाथि कारबाही […]

Continue Reading

भ्रष्टाचारविरोधी दिवस मनाइयो

न्यूज अपडेट संवाददाता भक्तपुर, २ साउन ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम भयो । कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले सामन्तवादी व्यवस्थाले भ्रष्टाचारीहरूको संरक्षण गरिरहेको चर्चा गर्दै पुँजीवादी व्यवस्थाका खराबीबारे जनतालाई सुसूचित गर्नु कार्यकर्ताको कर्तव्य  भएकाे बताए । उनले भने, “सही सिद्धान्त, नीति र मार्गनिर्देशनले देश र समाजको नेतृत्व गर्ने भएकोले निष्ठाको […]

Continue Reading

समाज डेण्टल अस्पतालको सेवा भक्तपुरमा पनि विस्तार

न्यूज अपडेट संवाददाता काठमाडाैं, २ साउन समाज डेण्टल अस्पतालले आफ्नो सेवा भक्तपुरमा विस्तार गरेको छ। आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा अस्पतालले भक्तपुरमा पनि सेवा विस्तार गरेको हो। समाज डेण्टल अस्पतालका प्रमुख शंकु घिमिरले भक्तपुरको राधेराधेमा सेवा सुरु भएको पहिलो महिना साउनभरी सबै दन्त सेवामा २० प्रतिशत छुट दिने जानकारी दिए। समाज डेण्टल अस्पतालले २० वर्षदेखि […]

Continue Reading

बालबालिकाका फोटो र भिडियो सामाजिक सञ्जालमा राख्नु यसकारण घातकभाइरल गराउँदा कस्तो मनोवैज्ञानिक असर पर्ला?

न्यूज अपडेट संवाददाता काठमाडाैं, २ साउन अष्ट्रेलियाकी १८ वर्षीया एक युवतीले आफ्नै आमा–बाबुविरुद्ध मुद्दा हालिन्। आफूलाई नसोधेर आफ्नो बाल्यकालको फोटो फेसबुकमा राखेको उनको आरोप थियो। उनले सेप्टेम्बर २०१६ मा दायर गरेको मुद्दाका कारण अष्ट्रेलियाको कानुन नै बदल्नुपर्‍यो। मुद्धामा उनले भनेकी छन्, ‘सन् २००९ मा म ९ वर्षकी हुँदा मेरा बाबुआमाले फेसबुकमा पाँच सय ओटा फोटो […]

Continue Reading

पछिल्लो २४ घण्टामा १८७५ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, २ साउन पछिल्लो २४ घण्टामा १ हजार ८७५ कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ६ हजार ८५८ पीसीआर र ३ हजार २०८ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ८७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ६ लाख ६५ हजार ८८६ पुगेको छ। […]

Continue Reading