असोज १५ देखि कोरोनाको तेस्रो लहर आउन सक्छ ː स्वास्थ्य मन्त्रालय

न्यूज अपडेट संवाददाता काठमाडाैं, ११ साउन नेपालमा कोरोना संक्रमणको तेस्रो लहर असोज १५ देखि आउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा आगामी कार्यदिशा प्रस्तुत गर्दै असोज १५ देखि संक्रमणको तेस्रो लहर आउन सक्ने जनाएको […]

Continue Reading

काठमाडौं उपत्यकामा थपिए ९९९ कोरोना संक्रमित

न्यूज अपडेट संवाददाता काठमाडाैं, ११ साउन उपत्यकामा पछिल्लो २४ घण्टामा ९९९ जना कोरोना संक्रमित थपिएका छन्। उपत्यकाका विभिन्न प्रयोगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ९९९ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी ६७७ जना छन्। यसैगरी भक्तपुरमा १२५ र ललितपुरमा १९७ जना संक्रमित थपिएको […]

Continue Reading

३ हजार ४२१ जना संक्रमित थपिए, २५ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, ११ साउन नेपालमा थप ३ हजार ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा देशभरका विभिन्न ठाउँमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा सोमबार थप ३ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो। गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी १२ हजार २४० जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण […]

Continue Reading