काठमाडौं उपत्यकामा १० दिनका लागि थपियो निषेधाज्ञा

न्यूज अपडेट संवाददाता काठमाडाैं, १० साउन काठमाडौं उपत्यकामा थप १० दिन निषेधाज्ञा हुने भएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले १० दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले हाल जारी रहेका निषेधका प्रावधानहरुलाई नै निरन्तरता दिने गरी निषेधाज्ञा थपिएको बताए। निषेधका आदेशमा कुनै परिवर्तन नगरिएको प्रजिअ […]

Continue Reading

पछिल्लो २४ घण्टामा २२३७ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

न्यूज अपडेट सम्वाददाता काठमाडाैं, १०  साउन  पछिल्लो २४ घण्टामा २ हजार २३७ कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १० हजार ५६९ पीसीआर र ३ हजार २६५ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार २३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ६ लाख ८० हजार ५५६ पुगेको छ। […]

Continue Reading