पछिल्लो २४ घण्टामा २९७७ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, ८ साउन पछिल्लो २४ घण्टामा २ हजार ९७७ कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १३ हजार ६९८ पीसीआर र ३ हजार ६१० जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ९७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ६ लाख ७६ हजार ७०८ पुगेको छ। […]

Continue Reading

त्रिवि शिक्षण अस्पतालका चिकित्सक माथि आक्रमण, प्रहरीमा उजुरी दर्ता

न्यूज अपडेट संवाददाता काठमाडाैं, ८ साउन त्रिवि शिक्षण अस्पतालका डा सुवास पन्त माथि आक्रमण भएपछि चिकित्सकहरुले प्रहरीमा उजुरी दिएका छन्।ड्युटमै रहेको बेला चिकित्सक माथि आक्रमण भएपछि उनीहरुले महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा उजुरी दर्ता गरेका हुन्। बिहीबार दिउसो आकस्मिक कक्षमा ड्युटीमै रहेका बेला डा पन्त माथि बिरामीका आफन्तले भौतिक आक्रमण गरेका थिए। बिहीबार दिउँसो ३ बजे ९० […]

Continue Reading