भक्तपुर नपाको दशौं नगरसभा सम्पन्नः सभाबाट आ.व. २०७८÷७९ का लागि भक्तपुर नपाको बजेट सर्वसम्मतिले पारित

न्यूज अपडेट संवाददाता भक्तपुर, १८ असार भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको दशौं नगरसभा बिहीबार सम्पन्न भएको छ । बिहीबार बसेको नगरसभाको बैठकले आर्थिक विधेयक २०७८, विनियोजन विधेयकसहित आ.व. २०७८÷७९ का लागि भक्तपुर नगरपालिकाको बजेट सर्वसम्मतिले पारित गरेको हो । नगरपालिकाका उपप्रमुख रजनी जोशीले असार १० गते नगरपालिकाको लागि रु. १ अर्ब ९३ करोड […]

Continue Reading

युरोकपमा आजदेखि क्वाटरफाइनलका खेल, पहिलो खेलमा स्वीट्जरल्याण्ड र स्पेन भिड्दै

न्यूज अपडेट संवाददाता काठमाडाैं, १८ असार युरोकप २०२० अन्तर्गत क्वाटरफाइनलका खेलहरु शुक्रबारदेखि शुरु हुँदैछन् । पहिलो क्वाटरफाइनलमा स्वीट्जरल्याण्ड र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो पटक युरोकपमा क्वाटरफाइनल खेल्न लागेको स्वीट्जरल्याण्ड र सर्वाधिक तीन पटकको विजेता स्पेनबीच नेपाली समयअनुसार राति ९:४५ बजे खेल शुरु हुनेछ । यो खेल रुसको सेन्ट पिटर्सवर्गमा हुनेछ । विजेताले बेल्जियम र […]

Continue Reading

आवास अनुदानको किस्ता कार्तिक मसान्तसम्म लिइसक्न प्राधिकरणकाे आग्रह

न्यूज अपडेट संवाददाता काठमाडौं, १८ असार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, कार्यकारी समितिको बैठकले विविध कारणवश हालसम्म अनुदान सम्झौता गर्न नसकेका वा अनुदानको किस्ता लिन नसकेका लाभग्राहीहरुलाई कार्तिक मसान्तभित्र तेस्रो किस्ता लिनेगरी घर पुनर्निर्माण गर्न अनुरोध गरेको छ । बिहीबार बसेको समितिको बैठकले त्यस्ता पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीहरुलाई सम्बन्धित स्थानीय तहमा यथाशीघ्र निवदेन दिन अनुरोध गरेको हो […]

Continue Reading

निर्वाचनका लागि अर्थले दियो ७ अर्ब ७२ करोड खर्चको सहमति

न्यूज अपडेट संवाददाता काठमाडाैं, १८ असार अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई रु. ७ अर्ब ७२ करोड ८३ लाख सम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ । २०७८ […]

Continue Reading