भारतमा थप ४१ हजार १५७ नयाँ सङ्क्रमित

न्यूज अपडेट संवाददाता एजेन्सी, ३ साउन भारतमा कोरोनाभाइरसबाट नयाँ ४१ हजार १५७ जना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ  । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ११ लाख भन्दा बढी पुगेको छ। भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या चार लाख २२ हजार ६६० रहेको अधिकारीले जनाएका […]

Continue Reading

पछिल्लो २४ घण्टामा एक हजार ८०१ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३ साउन पछिल्लो २४ घण्टामा देशभर एक हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ९ हजार ६२८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ८०१ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ६२८ जना पिअिसार परीक्षण […]

Continue Reading