मकवानपुरमा कैद सजाय तोकिएका २ हजार ६ सय जना फरार

न्यूज अपडेट संवाददाता हेटाैंडा, ४ साउन मकवानपुर जिल्ला अदालतबाट दोषी ठहर भई सजाय तोकिएका २ हजार ६०९ जना फरारको सूचीमा रहेका छन् । फरार सूचीमा रहेकोहरुको संख्या बढेसँगै सजाय र जरिवाना वक्यौता पनि बढ्दै गएको मकवानपुर जिल्ला अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए । आदेश अनुसारको दण्ड जरिवाना संकलन नहुँदा अदालतको बक्यौता २६ करोड एक […]

Continue Reading

बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा

न्यूज अपडेट संवाददाता काठमाडाैं, ४ साउन फाइल तस्वीर सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

Continue Reading

पछिल्लो २४ घण्टामा दुई हजार ४४५ जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, ४ साउन पछिल्लो २४ घण्टामा देशभर दुई हजार ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ६६४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ४४५ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ८३३ जना पिअिसार परीक्षण […]

Continue Reading