‘ख्वपको पहिचान — भाग २’ पुस्तक सार्वजनिक

न्यूज अपडेट भक्तपुर, २८ असार नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित स्थानीय पाठ्यक्रम सन्दर्भसामाग्री ‘ख्वपको पहिचान — भाग २’ पुस्तक सोमबार एक समारोहबीच अनलाइन माध्यमबाट सार्वजनिक गरे । कार्यक्रममा सचिव सुवालले पुस्तकमा समाविष्ट लेखमाथि समीक्षात्मक टिप्पणी गर्दै देशको सन्तुलित विकास योजना लागू गर्न र बसाइँसराइँलाई निरुत्साहित गर्न नेपाल सरकारको पटक पटक ध्यानाकर्षण […]

Continue Reading

पछिल्लो २४ घण्टामा २३७० जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, २८ असार  पछिल्लो २४ घण्टामा २ हजार ३७० कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार ६८९ पीसीआर र ३ हजार ८९५ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ३७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ६ लाख ५७ हजार १३९ पुगेको छ। गत […]

Continue Reading

भाेलिदेखि शिक्षक, चालक र ५५ वर्षमाथिकालाई भेरोसेल खोपको पहिलो मात्रा लगाइँदै

न्यूज अपडेट काठमाडाैं, २८ असार  सरकारले कोरोना विरुद्धको खोप भेरोसेलको पहिलो मात्रा मंगलबार (भाेलि) देखि लगाउँदैछ। ५५ वर्ष र सो माथिका उमेर समूहलाई भेरोसेलको पहिलो मात्रा लगाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। भेरोसेल खोपको पहिलो मात्रा पाउनेमा विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरु रहेका छन्। यस्तै, सरकारले […]

Continue Reading

काठमाडौं उपत्यकामा थपिए ४३३ काेराेना संक्रमित

न्यूज अपडेट काठमाडाैं, २८ असार पछिल्लाे २४ घण्टामा काठमाडाैं उपत्यकामा ४३३ काेराेना संक्रमित फेला परेका छन्।  उपत्यकाका विभिन्न प्रयाेगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ४३३ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। थपिएका संक्रमितमध्ये काठमाडाैंका सबैभन्दा बढी २८९ जना रहेका छन्। यसैगरी भक्तपुरमा ५४ र ललितपुरमा ९० जना संक्रमित […]

Continue Reading