कक्षा १२ को परीक्षा साउन ३१ देखि

न्यूज अपडेट संवाददाता काठमाडाैं, ५ साउन कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने भएको छ । मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा उपनियन्त्रक सुवास पन्तले जानकारी दिए । विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टरबाटै दिन पाउनेछन् । परीक्षा भदौ ९ गतेसम्म […]

Continue Reading

फेरी बढ्याे काेराेना संक्रमण, पछिल्लो २४ घण्टामा ३१०८ जना संक्रमित

न्यूज अपडेट संवाददाता काठमाडाैं, ५ साउन पछिल्लो २४ घण्टामा देशभर तीन हजार १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार १३५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार १०८ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ८३६ जना पिअिसार परीक्षण […]

Continue Reading

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र नगर प्रमुख प्रजापतिबीच भेटवार्ता

न्यूज अपडेट भक्तपुर, ५ साउन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिबीच नगरपालिकाको सभाकक्षमा सोमबार भेटवार्ता भयो । भेटको क्रममा सांस्कृतिक नगर भक्तपुरमा प्रमुख प्रजापतिले मुख्यमन्त्री पौडेललाई पुष्पगुच्छासहित भादगाउँले टोपी र खादाले स्वागत गरे। भेटमा मुख्यमन्त्री पौडेलले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई पनि विभिन्न हिसाबले सहयोग गर्ने उल्लेख गर्दै प्रदेश सरकारले […]

Continue Reading

१२५ दिनपछि भारतमा सबैभन्दा कम ३० हजार ९३ नयाँ सङ्क्रमित थप

न्यूज अपडेट काठमाडाैं, ५ साउन  भारतमा कोरोनाभाइरसबाट नयाँ ३० हजार ९३ जना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ।  सोमबार भएको सङ्क्रमितको यो संख्या गएको १२५ दिनमा सब भन्दा कम भएको बताइएको छ। भारतमा हाल कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ११ लाख ७४ हजार भन्दा बढी पुगेको छ। भारतमा अहिले […]

Continue Reading

का. रोहितसित बागमती प्रदेशका मुख्यमन्त्री पौडेलको भेट

न्यूज अपडेट भक्तपुर, ५ साउन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. नारायणमान बिजुक्छेँ (रोहित) सित बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज भेट गरे । भेटको अवसरमा अध्यक्ष बिजुक्छेँले स्थानीय तहलाई पूर्ण स्वायत्तता दिनुपर्ने पक्षमा नेपाल मजदुर किसान पार्टीले निरन्तर जोड दिँदै आएको बताउदै प्रदेश आफ्नो क्षेत्रको विकासको लागि स्पष्ट योजनासहित अघि बढ्नुपर्छ भने । प्रदेश […]

Continue Reading