पछिल्लो २४ घण्टामा २ हजार २११ संक्रमित निको भए

न्यूज अपडेट संवाददाता काठमाडाैं, २१ असार गत २४ घण्टाभित्र नेपालमा थप दुई हजार २११ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्। विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका ती संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या छ लाख ११ हजार ४२९ पुगेको छ।

Continue Reading

उपत्यकामा ५६२ जना कोरोना संक्रमित थपिए

न्यूज अपडेट संवाददाता काठमाडाैं, २१ असार पछिल्लाे २४ घण्टामा काठमाडाैं उपत्यकामा कोरोना संक्रमितकाे संख्या बढेकाे छ। उपत्यकाका विभिन्न प्रयाेगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ५६२ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। थपिएका संक्रमितमध्ये काठमाडाैंका सबैभन्दा बढी ३७८ जना रहेका छन्। यसैगरी भक्तपुरमा ६० र ललितपुरमा १२४ जना संक्रमित थपिएको […]

Continue Reading

थप २ हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि

न्यूज अपडेट संवाददाता काठमाडाैं, २१ असार पछिल्लो २४ घन्टामा थप २६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ११ हजार ५ सय २७ जनाको पीसीआर र एन्टीजेन परीक्षणका क्रममा २६ सय २२ जनामा संक्रमण पुष्टि भएको हो। ७ हजार ४ सय ९९ जनामा पीसीआर परीक्षण गर्दा […]

Continue Reading