विश्व राजनीतिक पार्टी शिखर सम्मेलनमा नेमकिपा अध्यक्ष बिजुक्छेँको सन्देश

न्यूज अपडेट संवाददाता भक्तपुर, २४ असार (चिनियाँ कम्युनिस्ट पार्टीको १०० औँ स्थापना दिवसको अवसरमा चिकपा अन्तर्राष्ट्रिय विभागको अग्रसरतामा मङ्गलबार भएको विश्वभरका राजनीतिक दलहरूको शिखर सम्मेलनको निम्ति नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पठाउनुभएको सन्देश पाठकको जानकारीको लागि प्रस्तुत छ–सम्पादक) सम्माननीय चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङ, अन्य प्रतिनिधिमण्डल सदस्य र कमरेडहरू, हरेक […]

Continue Reading

चिनियाँ कम्युनिस्ट पार्टी र विश्वका राजनैतिक पार्टीहरूको शिखर सम्मेलनको संयुक्त वक्तव्य

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ असार चिनियाँ कम्युनिस्ट पार्टीको आयोजनामा हामी १६० देशहरूका ५०२ राजनैतिक पार्टी एवं सङ्गठनहरूका प्रतिनिधिहरू चिनियाँ कम्युनिस्ट पार्टी र विश्वका राजनैतिक पार्टीहरूको शिखर सम्मेलनमा अनलाइन भिडियोमार्फत सहभागी भयौँ । “जनताको भलाइको लागि राजनैतिक पार्टीहरूको जिम्मेवारी” सम्बन्धी विषयवस्तुमा केन्द्रित भई शिखर कार्यक्रममा हाम्रा विचारहरू गहिराइमा आदानप्रदान गर्‍यौँ । कार्यक्रमबाट बृहत् समझदारीसहित निर्णयहरू […]

Continue Reading

पछिल्लो २४ घण्टामा १८७५ संक्रमित थपिए

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ असार नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ८७५ जना कोरोना संक्रमित थपिएका छन्। ५ हजार ३७४ जनामा आरटी-पीसीआर र ५ हजार १३० जनामा एन्टिजेन परीक्षण गरिएकोमा पीसीआरतर्फ एक हजार २१८ र एन्टिजेनतर्फ ६५७ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा एक हजार २८६ जना संक्रमित […]

Continue Reading

२४ घण्टामा एक हजार २८६ जना संक्रमित कोरोनामुक्त

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ असार पछिल्लो २४ घण्टामा देशमा १२ सय जना संक्रमित कोरोनामुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा एक हजार २८६ जना संक्रमित कोरोनामुक्त भएका हुन्। यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख १५ हजार ६१३ पुगेको छ। सोही अवधिमा एक हजार ८७५ जना संक्रमित थपिएका छन्। ५ […]

Continue Reading

काठमाडौं उपत्यकामा थपिए ४२७ कोरोना संक्रमित

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ असार पछिल्लाे २४ घण्टामा काठमाडाैं उपत्यकामा ४२७ कोरोना संक्रमित फेला परेका छन्। उपत्यकाका विभिन्न प्रयाेगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ४२७ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। थपिएका संक्रमितमध्ये काठमाडाैंका सबैभन्दा बढी २८७ जना रहेका छन्। यसैगरी भक्तपुरमा ५८ र ललितपुरमा ८२ जना […]

Continue Reading