यूनियन लाइफको आईपिओ बाँडफाँट, १६ लाखले पाएनन् शेयर

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३१ असार युनियन लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आइपीओ) बाँडफाँट भएको छ । नयाँ बानेश्वरमा रहेको इन्द्रणी कम्प्लेक्समा कम्पनीको आईपीओ बाँडफाँट भएको हो । बिक्री प्रबन्धक प्रभु क्यापिटलको अनुसार कुल २१ लाख ८२ हजार ७७५ जना आवेदकबाट आवेदन परेका छ । त्यसमध्ये ६९ हजार ९७६ आवेदन दोहोरो आवेदन तथा […]

Continue Reading

साउन ३ मा प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३१ असार सरकारले आगामी साउन ३ गते दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन सिफारिस गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गते बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । सर्वोच्च अदालतले प्रतिनिधिसभा बैठक साउन ३ […]

Continue Reading

पछिल्लो २४ घण्टामा दुई हजार ६७६ जनामा कोरोना संक्रमण,३३ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३१ असार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ७६८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ७६७ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार २५६ जना पिअिसार परीक्षण […]

Continue Reading

उपत्यकामा फेरि १० दिन थपियो निषेधाज्ञा, पसलहरु बेलुका ७ बजेसम्म खोल्न पाइने

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३१ असार कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई साउन १० गते सम्मलाई निरन्तरता दिइएको छ। काठमाडौं उपत्यकाका ३ जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधका केही प्रावधानहरुलाई थप खुकुलो बनाउँदै साउन १० गते सम्मलाई निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो। सबै […]

Continue Reading