चैत ६ देखि भक्तपुरका विद्यालय बन्द हुने

न्यूज अपडेट भक्तपुर, ६ बैशाख कोरोना भाइरसको संक्रमण विश्वभर फैलँदै गएपछि भक्तपुर नगर क्षेत्रमा सञ्चालित स्कुल चैत ६ गतेदेखि बन्द हुने भएको छ । नगर शिक्षा समितिको मंगलबार बसेको बैठकले चैत ५ गतेभित्र परीक्षा सम्पन्न भएका भक्तपुर नगर क्षेत्रका निजी तथा सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको हो । भक्तपुर नपाका नगर प्रमुख सुनिल प्रजापतिको […]

Continue Reading

कोरोना संक्रमित २० वर्षीया नर्सको भेरीमा मृत्यु

न्यूज अपडेट काठमाडाैं, ६ बैशाख नेपालमा थप एक कोरोना संक्रमित नर्सको मृत्यु भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्सको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाका अनुसार २० वर्षीय उनको उपचारका क्रममा मृत्यु भएको हो। उनी तीन महिनाको सुत्केरी थिइन्। कोरोना संक्रमण देखिएपछि उनलाई वैशाख १ गते […]

Continue Reading

सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने सरकारकाे निर्णय

न्यूज अपडेट काठमाडाैं, ६ बैशाख सरकारले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको सहरी विकासमन्त्री प्रभु साहले जानकारी दिए । उनले भने, ‘कोभिड नियन्त्रणसम्बन्धी आदेश जारी भएको छ । त्यसमा के-के पर्छन् भनेर पछि जानकारी हुनेछ ।’ त्यस्तै २५ जनाभन्दा बढीको […]

Continue Reading

भक्तपुर बचतले गरे संस्कृति शिरोमणि हरिराम जोशीकाे पुस्तक विमोचन

न्यूज अपडेट भक्तपुर, ६ बैशाख   संस्कृति शिरोमणि हरिराम जोशीद्वारा लिखित ‘मेरा अनुभूतिहरु’ नामक पुस्तक आइतबार संस्थाकै सभाकक्षमा भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रकाशन गरी विमोचन गरेको छ। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले विमोचन गरेको उक्त पुस्तक अटाइसौं कृति रहेको संस्थाले समाजमा योगदान पुर्याउने विद्वानहरुलाई राज्यलेनै खोजी खोजी सम्मान गर्नुपर्नेमा त्यस्तो […]

Continue Reading