रथ र लिङ्गाे तान्ने जात्रा नहुने, टोलटोलमा हुने स्थानीय जात्राहरू नरोकिने

न्यूज अपडेट भक्तपुर, २३ चैत सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुरको प्रसिद्ध बिस्केट बिस्केट जात्रा सञ्चालनसम्बन्धी सरोकारवालाहरूसँगको बैठक सोमबार सम्पन्न भएकाे छ। बैठकमा नगर प्रमुख प्रजापतिले जात्रा अवधिभर भीड जम्मा नगर्न तथा आवश्यक स्वास्थ्य मापदण्ड अपनाउन नगरपालिकाले जनचेतनामूलक गतिविधि गर्ने, बिस्केटको क्रममा टोलटोलमा मनाइने विभिन्न जात्रामा भीडभाड कम गर्न स्वयम्सेवक परिचालन गर्ने तथा जनताको घरदैलोमा साबुन, माक्स […]

Continue Reading

पुनः कोरोना संक्रमण जोखिम बढेपछि बिस्केट जात्रा स्थगित

न्यूज अपडेट भक्तपुर, २३ चैत पुनः कोरोना संक्रमणको जोखिम बढेको भन्दै भक्तपुरमा नयाँ वर्षको समयमा मनाइने बिस्केट जात्रा स्थगित गरिएको छ। कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको आइतबार सम्पन्न बैठकले बिस्केट जात्रा रोक्ने निर्णय गरेको हो। यसअघिको बैठकले अन्य जात्रा रोक्ने निर्णय गरे पनि बिस्केटबारे कुनै निर्णय गरेको थिएन। बैठकले दैनिक रुपमा जोखिम बढेको भन्दै […]

Continue Reading