भारतमा रोजगारी गुमाएर फर्किनेको नाकामा भिड

न्यूज अपडेट काठमाडौं, १० बैशाख कैलालीका शिवराज राना रोजगारीका लागि भारत गएको जम्माजम्मी पाँच महिना भएको छ ।भारतमा कोरोना महामारी फैलिएपछि गएको जेठमा नोकरी छोडेर नेपाल आएका शिवराजले २१ दिन क्वारेन्टिनमा बिताउँदा अब भारत नजाने निधो गरेका थिए । नेपालमै बसेर केही गर्ने सपना बुनेका उनले ६ महिना गाउँमै बिताए । तर कुनै काम सुरु […]

Continue Reading

जनशक्ति नहुँदा सघन उपचार कक्ष र भेन्टिलेटर सञ्चालनमा समस्या

न्यूज अपडेट काठमाडौं, १० बैशाख भारतबाट घर फर्केका बझाङकोे जयपृथ्वी नगरपालिका ६ का ४८ वर्षीय पुरुषको बिहीबार कोरोना सङ्क्रमणले मृत्यु भयो। उनी भारतको तामिललाडुबाट चैत २९ गते बझाङ आएका थिए। उनले जिल्ला अस्पताल सिमखेतको प्रयोगशालामा वैशाख १ गते कोभिड एन्टिजेन विधिबाट चेक गर्दा कोरोना पोजेटिभ देखियो। सङ्क्रमितको स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचारका लागि कोहोलपुर […]

Continue Reading

तानसेन नपाका प्रतिनिधिमण्डल टोली भक्तपुर नपामा

न्यूज अपडेट भक्तपुर, १० बैशाख भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग पाल्पाको तानसेन नगरपालिका वडा नं. १० का वडाध्यक्ष लोचनप्रसाद तिमिल्सिनासहितको प्रतिनिधिमण्डल टोलीले बिहीबार भेट गरेको छ । नगर प्रमुख प्रजापतिले तानसेनका प्रतिनिधिमण्डल टोलीलाई सांस्कृतिक नगर भक्तपुरमा खादा र भादगाउँले टोपी लगाई स्वागत गरे । भेटमा उनीहरुबीच भक्तपुरको शिक्षा, स्वास्थ्य, विकास निर्माण तथा भक्तपुर नपाद्वारा निर्मित […]

Continue Reading

लाप्राक एकीकृत बस्तीका लाभग्राहीलाई घर हस्तान्तरण

न्यूज अपडेट, गोरखा, १० बैशाख भूकम्पपछिको पुनर्निर्माणका क्रममा तयार भएको सबैभन्दा ठूलो एकीकृत बस्तीका लाभग्राहीलाई जग्गाधनी पुर्जासहित तयार भएको घर हस्तान्तरण गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले गोरखाका धार्चे गाउँपालिकास्थित लाप्राक एकीकृत बस्तीमा आयोजित एक कार्यक्रममा संयुक्त रुपमा घर हस्तान्तरण गरेको हो । […]

Continue Reading