भक्तपुर बचतद्वारा कसिमला र पेकुंधु खेल उत्साहजनक रूपमा सम्पन्न

न्यूज अपडेट भक्तपुर, २० चैत भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को खेलकुद उपसमितिको आयोजनामा यही चैत १८ गतेदेखि स्थानीय वाकुपति नारायण स्थानमा भएको कसिमला पाँय् र बाघचाल(पेकुंधु) खेलकुद प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । संस्थाले आर्थिकसँगै सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्यवद्र्धक एवं सदस्य तथा गैरसदस्य लक्षित विभिन्न सिपमूलक तथा रोजगारमूलक कार्यक्रमलाई निरन्तरता दिइरहेको संस्थाले जानकारी […]

Continue Reading

प्राधिकरणले मौलिक प्रविधि र शैलीमा सम्पदा पुनःनिर्माण गर्न जोड दिनुपर्ने

न्यूज अपडेट काठमाडौं, २० चैत सहरी आवास पुनःनिर्माणका रणनीतिक मुद्दाहरु र भावी कार्यदिशाको विषयमा शुक्रबार एकदिने कार्यशाला गोष्ठी कार्यक्रम भएको छ । सो कार्यक्रमका विशेष अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाभित्र २०७२ सालको भूकम्पबाट क्षतिग्रत निजी आवासतर्फका भूकम्प पीडित लाभग्राहीमा पहिलो किस्ता पाउने ५,६८०, दोस्रो किस्ता प्राप्त गर्ने २,२६१ र तेस्रो किस्ता लिने […]

Continue Reading

चिनियाँ नागरिक सरकारसँग सन्तुष्ट

न्यूज अपडेट एजेन्सी, २० चैत केही वर्षयता गरिएका अन्तर्राष्ट्रिय जनमत सर्वेक्षणहरूमा चिनियाँ जनताबाट चीन सरकारको समर्थन दर विश्वमै उच्च स्थानमा छ । चीनका दुई अधिवेशन समापन भएपछि आयोजित पत्रकार सम्मेलनमा चीनका प्रधानमन्त्री ली खछ्याङले भन्नुभयो, “रोजगारी जनजीवनयापनको आधार हो र विकासको जग पनि हो ।’ ‘सरकारले गरेको पूर्ण खर्च जनजीवनसम्बन्धी विशेषगरी अनिवार्य शिक्षा र आधारभूत चिकित्सा क्षेत्रमा […]

Continue Reading

बागलुङमा बम विस्फोट हुँदा एकजनाको मृत्यु

न्यूज अपडेट बागलुङ, २० चैत बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा बिहीबार भएको बम विष्फोटमा परी गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–२, सिमलचौरमा माछा मार्नका लागि बम बनाउँदै गर्दा विस्फोट भएपछि गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय बागलुङले जनाएको छ । गम्भीर घाइते गुल्मीको मुसिकोट नगरपालिका–७ स्थायी […]

Continue Reading

ताइवानमा रेल दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु, ७२ घाइते

न्यूज अपडेट एजेन्सी, २० चैत तस्बिर : सिएनए ताइवानमा शुक्रबार रेल दुर्घटना हुँदा कम्तीमा ३६ जना मारिएको बताइएको छ । चार दशककै सबभन्दा ठूलो मानिएको रेल दुर्घटनामा ७२ जनाभन्दा बढी घाइते भएको त्यहाँको सेन्ट्रल न्युज एजेन्सी(सीएनए)ले जनाएको छ । समाचार संस्था रोयटर्सका अनुसार ट्रकलाई ठक्कर दिएपछि उक्त रेल सुरुङभित्र लिकबाहिर गएर दुर्घटनामा परेको थियो । ताइेपेईबाट […]

Continue Reading