क्युवामाथि किन अझै नाकाबन्दी ?

न्यूज अपडेट एजेन्सी, १९ चैत कोभिड–१९ महामारी सुरु भएयता क्युवाले संसारभरका दर्जनौँ देशमा हजारौँ स्वास्थ्यकर्मीहरू परिचालन गरिसकेको छ । त्यही कारण नोबेल शान्ति पुरस्कारको लागि क्युवाली स्वास्थ्य टोली पटक पटक मनोनयनमा परिसकेको छ । आज क्युवा कोभिड–१९ को खोप विकास गर्ने संसारकै सबभन्दा सानो देश बनेको छ । यो क्षेत्रमा क्युवाले हासिल गरेका उपलब्धिको ‘द […]

Continue Reading

फास्ट ट्रयाकको सुरुङ र पुल निर्माण खरिदको दोस्रो प्याकेज रद्द गर्न निर्देशन

न्यूज अपडेट काठमाडाैं, १९ चैत फाइल तस्बिर । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले तराई/मधेस द्रुत मार्ग (फास्ट ट्र्याक) को सुरुङ र पुल निर्माणको खरिद प्रक्रियाको दोस्रो प्याकेज रद्द गर्न निर्देशन दिएको छ । सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा फास्ट ट्र्याक निर्माणमा संलग्न नेपाली सेनाका अधिकारीहरूसँगको छलफलपछि समितिले निर्माणका लागि प्रतिस्पर्धा नभएको सुरुङ र पुल निर्माणको खरिदको […]

Continue Reading

कोभिड उपचारमा काठमाडौंकै ठूला अस्पतालले सरकारी नीति लागू गरेनन् : प्रतिवेदन

न्यूज अपडेट काठमाडाैं, १९ चैत कोभिड उपचारमा काठमाडौंका ठूला अस्पतालले नै सरकारका नीति लागू नगरेको पाइएको छ। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिले गरेको अध्ययनले यस्तो देखाएको हो। बिहीबार समितिको पूर्ण बैठकमा भएको छलफलमा क्रममा उपसमिति संयोजक जीवनराम श्रेष्ठले ठूला अस्पतालले कोभिडका धेरै केसहरु हेरेको भए पनि सरकारी नीति लागू नगरेको बताए। ‘सरकारले कोभिडका सन्दर्भमा […]

Continue Reading

भक्तपुरमा खानेपानीको समस्या जस्ताकाे तस्तै

सर्मिला प्रजापति भक्तपुर, १९ चैत हिउँद महिना शुरु भएदेखि भक्तपुरमा खानेपानीको समस्या शूरु भएको छ । यो समस्या अहिलेको मात्र होइन । विगत केही वर्षदेखि भक्तपुरका बासिन्दाले पानीको समस्या भोगिरहेका छन् । पानी सबैको लागि अत्यावश्यक रहेको छ । सबै काम गर्नको लागि नभै नहुने पानी दुई हप्ताको एक दिन मात्रै पठाइरहेको हुन्छ । आवश्यकता […]

Continue Reading