वागीश्वरी कलेजमा रक्तदान

न्यूज अपडृेट भक्तपुर, २६ चैत वागीश्वरी कलेजको अयोजनामा स्नातक तह बीएसडब्लू प्रथम वर्ष २०७६ ब्याच र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा विश्व स्वास्थ्य दिवसको अवसरमा बुधबार रक्तदान कार्यक्रम कलेज प्राङ्गणमा सम्पन्न भयो । कोभिड १९ का कारण सिर्जित रगतको कमीलाई थोरै भए पनि पूर्ति गर्नको निम्ति कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रममा १२ जना शिक्षकहरु […]

Continue Reading