२५ घन्टापछि ठड्याइयाे, २ घण्टापछि ढाल्याे भक्तपुरकाे लिंगाे, बिहीवार टाेल टाेलमा खट जात्रा

न्यूज अपडेट भक्तपुर , २ बैशाख बिस्का जात्राको प्रमुख आकर्षणका रूपमा रहेकाे लिंगाे २५ घन्टापछि ठड्याइएकाे छ । स्थानीय जात्रालुले मंगलबार रातभर प्रयास गरे पनि लिंगाे उठाउन सकेका थिएनन् । बुधबार लिंगाे उठाउनका लागि विहानैदेखि प्रयास गरेका थिए । लामाे प्रयासपछि अन्ततः ६ बजेर ३५ मिनेटमा लिंगाे उठाइएकाे छ । मंगलबार साँझदेखि लिंगाे उठाउनका लागि […]

Continue Reading

घरमै बसेर जग्गाको नक्सा प्रिन्ट गर्न सकिने, उपत्यकाका तीन कार्यालयमा आजै लागू

न्यूज अपडेट काठमाडाैं, २ बैशाख अबदेखि इन्टरनेटबाटै घरजग्गाको नक्सा हेर्न र आफैं प्रिन्ट गर्न मिल्ने भएको छ । नापी विभागमा बिहीबार आयोजित औपचारिक समारोहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले यो व्यवस्थाको शुभारम्भ गर्ने छन् । यो व्यवस्था कार्यान्वयनमा आएपछि आफ्नो घर जग्गाको नक्सा प्रिन्ट गर्न र त्यसवाफतको शुल्क बुझाउन कार्यालय धाइरहनु नपर्ने विभागले जनाएको छ । […]

Continue Reading

नेपालमा पनि देखियो कोरोनाको ‘डबल म्युटेन्ट भेरियन्ट’डबल म्युटेन्ट भेरियन्ट कोरोना भाइरस के हो? यसले शरीरमा कस्तो असर गर्छ?

न्यूज अपडेट काठमाडाैं, २ बैशाख नेपालमा पनि कोरोना भाइरसको डबल म्युटेन्ट भाइरस फेला परेको छ। ललितपुरका एक जनामा डबल म्युटेन्ट भाइरस फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले जानकारी दिए। उनका अनुसार जीन स्विक्वेन्सिङका लागि हङकङमा पठाइयोको १५ वटा नमुना मध्ये एक जनामा डबल म्युटेन्ट भाइरस फेला परेको हो। ‘५९ वर्षका […]

Continue Reading

६० हजारभन्दा बढीले पाए कोरोना बिमा दाबी भुक्तानी

न्यूज अपडेट काठमाडाैं, २ बैशाख कोरोना बिमा दाबी बापत  हालसम्म ६० हजार ५८७ जनाले भुक्तानी पाएका छन्। हालसम्म कोरोना बिमामा ९१ हजार ६७३ जनाले दाबीका लागि आवेदन दिएको बिमा समितिको तथ्यांक छ। चैत ३० सम्म  कोरोना बिमा दाबी वापत ५ अर्ब ८५ करोड १५ लाख रुपैयाँ भुक्तानी भएको बिमा समितिले जनाएको छ। बिमा दाबी बापत […]

Continue Reading