निर्णायक, आर्बिटर र रेफ्रीहरुमा धन्यवाद एवम् प्रशंसापत्र वितरण कार्यक्रम सम्पन्न

न्यूज अपडेट भक्तपुर, ३१ चैत भक्तपुर नगरपालिकाको आयोजनामा २०७७ फागुन २९ देखि चैत्र ३ गतेसम्म सम्पन्न अन्तर नगर बुद्धिचाल र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका निर्णायक, आर्बिटर र रेफ्रीहरुमा धन्यवाद एवम् प्रशंसापत्र वितरण कार्यक्रम सोमबार नगरपालिको सभाकक्षमा सम्पन्न भयो । कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलकुद कुनै पनि राष्ट्रको सम्मान र गौरव बढाउने […]

Continue Reading