आजबाट कोरोनाको दोस्रो डोज खोप लगाइने, यी हुन् उपत्यकाको ३५ वटा खोप केन्द्र

न्यूज अपडेट भक्तपुर, ८ बैशाख कोरोना भाइरसविरुद्धको पहिलो डोज खोप लगाएकाहरुलाई आजदेखि दोस्रो डोज खोप लगाइने छ। दोस्रो डोजको खोप अभियान ११ गतेसम्म चल्ने छ। खोप अभियान अन्तर्गत काठमाडौं उपत्यकाको तीन जिल्लामा ३५ वटा खोप केन्द्रको व्यवस्था गरिएको छ। स्वास्थ्य कार्यालय काठमाडौंले काठमाडौंमा १९ वटा, स्वास्थ्य कार्यालय ललितपुरले ११ वटा र स्वास्थ्य कार्यालय भक्तपुरले ५ वटा […]

Continue Reading