नेपाल र भारतबीचका २२ नाका बन्द गरिने

न्यूज अपडेट काठमाडाैं, १७ बैशाख नेपाल र भारतबीचका २२ वटा नाका बन्द हुने भएका छन् । शुक्रबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले नेपाल र भारतबीचका ३५ नाकामध्ये २२ वटा बन्द गर्ने र १३ वटाबाट मात्र आवतजावत गर्न पाइने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए । काँकडभिट्टा, जोगबनी, पशुपतिनगर, भिठ्ठामोड, […]

Continue Reading

भरिन थाले राजधानीका कोभिड अस्पताल, कुन अस्पतालको क्षमता कति ?

न्यूज अपडेट काठमाडाैं, १७ बैशाख फाइल तस्वीर कोभिड–१९ संक्रमितको उपचार गर्ने उपत्यकाका अधिकांश सरकारी अस्पतालको बेड भरिएका छन् । बेड नभएपछि धेरै अस्पतालले भर्ना लिन मानेका छैनन्, अस्पताल पुगेका बिरामी फर्किन बाध्य भएका छन् । अस्पतालहरुले जटिल अवस्थामा पुगेका अथवा अक्सिजन दिनुपर्ने अवस्थाका बिरामीलाई प्राथमिकता दिई भर्ना लिने गरेका छन् । कुनै पनि बिरामीले अगाडि […]

Continue Reading

काठमाडौं उपत्यकामा आज २९५६ काेराेना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, १७ बैशाख पछिल्लाे २४ घण्टामा काठमाडाैं उपत्यकामा २९५६ काेराेना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैंमा २४०४, भक्तपुरमा १३३ र ललितपुरमा ४१९ गरी १५६० काेराेना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा देशभर १५ हजार ३९१ जनामा पीसीआर र ५२५ जनामा एन्टिजेन परीक्षण गरिएकोमा ५ हजार ७२७ जनामा कोरोना संक्रमण पुष्टि […]

Continue Reading

शुक्रबार ७० जिल्लामा थपिए कोरोना संक्रमित, कुन जिल्लामा कति?

न्यूज अपडेट काठमाडाैं, १७ बैशाख नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २३ हजार १८७ पुगेको छ। गत २४ घण्टामा देशका ७० जिल्लामा ५ हजार ७२७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३८ हजार ८१३ जना सक्रिय संक्रमित छन्। स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार १५ हजार ९१६ जनाको पिसिआर परीक्षण गरिएको थियो। ती […]

Continue Reading