कोरोना खोपको दोस्रो डोज वैशाख ७ देखि ११ गतेसम्म दिइने, पहिलेकै खोप केन्द्रमा जानुपर्ने

न्यूज अपडेट काठमाडौं, २७ चैत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ १४ देखि फागुन १० गतेसम्म कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा (डोज) लिएका व्यक्तिलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने भएको छ।स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस)को बैठकले पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा पहिलो मात्रा खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा दिने निर्णय […]

Continue Reading

विद्यालय जाने उमेर समूहमा कोरोना संक्रमण बढ्दो भर्चुअल माध्यमबाट पठनपाठन गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

न्यूज अपडेट काठमाडौं, २७ चैत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय १८ वर्षमुनिका व्यक्तिहरूमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै विद्यालय ‘भर्चुअल’ माध्यमबाट सञ्चालन गर्न अनुरोध गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले अहिलेसम्मको संक्रमणको अवस्था हेर्दा औसत सात प्रतिशत संक्रमण १८ वर्षमुनिका व्यक्तिमा देखिएको र पछिल्लो समय वृद्धि भएको बताए।उनले भने, ‘हिजोका संक्रमण हेर्ने हो […]

Continue Reading

बागीश्वरी कलेजमा तीनदिने क्षमता अभिवृद्धि तालिम सुरु

न्यूज अपडेट भक्तपुर, २७ चैत बागीश्वरी कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा बागीश्वरी कलेज तथा विभिन्न संघसंस्थाका कर्मचारीहरुलाई तीनदिने क्षमता अभिवृद्धि तालिम आजबाट सुरु भएको छ । कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पानसमा दीप प्रज्ज्वलन गरी उक्त कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले विज्ञान र प्रविधिको […]

Continue Reading