एक सय १९ जना विद्यार्थीले पाए शैक्षिक ऋण

न्यूज अपडेट भक्तपुर, २५ चैत भक्तपुर नगरपालिकाले नगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गरेका ११९ जना जेहेनदार तथा विपन्न विद्यार्थीहरूलाई शैक्षिक योग्यताको (एकेडेमिक सर्टिफिकेट) धितो राखेर स्वदेशमै  उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूको लागि सहुलियत ब्याजदरमा बुधबार शैक्षिक ऋण वितरण प्रदान गर्न सम्झौता शुरु गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा आज ख्वप कलेजको सभाहलमा […]

Continue Reading

पछिल्लो २४ घण्टामा ३३९ संक्रमित थपिए, काठमाडौं उपत्यकामा १६३ जना

न्यूज अपडेट काठमाडाैं, २५ चैत पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पिसिआर परीक्षणमा २९८ र एन्टिजिन परीक्षणमा ४१ गरी ३ सय ३९ जनामा कोरोना पोजिटिभ आएको हो। यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७८ हजार ८ सय ९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या […]

Continue Reading

कोरोना बढेपछि स्वास्थ्य मन्त्रालयको १० बुँदे अनुरोध : ९ बजेपछि रेष्टुरेन्ट बन्ददेखि आवागमन कडाई गर्नेसम्म

न्यूज अपडेट काठमाडाैं, २५ चैत नेपालमा पछिल्ला केही दिनयता कोरोना संक्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण फैलन नदिन १० बुँदे निर्णय गरेको छ। मन्त्रालयले ती सबै बुँदाहरुलाई लागू गर्न सबैसँग आग्रह गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको १० बुँदे आग्रहमा ९ बजेपछि रेष्टुरेन्ट बन्द गर्नेदेखि आवागमन कडाई गर्नेसम्मका कुराहरु रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार […]

Continue Reading

बिस्काः जात्रा नरोक्न सर्वाेच्चकाे अन्तरिम आदेश

न्यूज अपडेट काठमाडाैं, २५ चैत सर्वोच्च अदालतले भक्तपुरमा मनाइने बिस्काः जात्रा नरोक्न अन्तरिम आदेश दिएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण बढेको भन्दै जात्रा रोक्ने निर्णय गरेपछि सर्वोच्चमा रिट परेको थियो । त्यसमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो । बुधबार नै भक्तपुर नगरपालिकाले स्वास्थ्य मापदण्ड पालना […]

Continue Reading

भक्तपुर नपाले यस वर्ष ११९ जना विद्यार्थीहरुलाई शैक्षिक ऋण प्रदान

न्यूज अपडेट भक्तपुर, २५ चैत भक्तपुर नगरपालिकाले नगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गरेका ११९ जना जेहेनदार तथा विपन्न विद्यार्थीहरूलाई शैक्षिक योग्यताको (एकेडेमिक सर्टिफिकेट) धितो राखेर स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूको लागि सहुलियत ब्याजदरमा बुधबार शैक्षिक ऋण वितरण प्रदान गर्न सम्झौता सुरु गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा आज ख्वप कलेजको सभाहलमा […]

Continue Reading

यस वर्षको बिस्का जात्रा सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णय

न्यूज अपडेट भक्तपुर, २५ चैत नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिका नगरस्तरीय नगर प्रकोप व्यवस्थापन समिति (सीएमसी) र भक्तपुरको प्रसिद्ध बिस्केट जात्रासँग सम्बन्धित सरकोकावालाहरूको बैठक बुधबार बस्यो । बैठकमा बोल्दै सांसद सुवालले नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्का जात्राबारे जनताको मनोभावना समेटिने ढंगले जात्रा […]

Continue Reading