त्रिविका क्याम्पसले पठनपाठनको विधि आफैं रोज्न पाउने

न्यूज अपडेट काठमाडाैं, ७ बैशाख त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसले पठनपाठनको विधि आफैं रोज्न पाउने भएका छन् । सरकारले कोरोना भाइरस अति प्रभावित जिल्लाहरुको शिक्षण संस्था बन्द गर्ने निर्णय गरेपछि त्रिविले भने अनलाइनमार्फत वा भौतिक रुपमा कक्षा सञ्चालन गर्ने निर्णय सम्बन्धित क्याम्पसलाई नै गर्न दिएको हो । क्याम्पसले संक्रमितको अवस्था हेरी वैकल्पिक माध्यमबाट […]

Continue Reading