सरकार लकडाउनको पक्षमा छैन : स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी

न्यूज अपडेट काठमाडाैं, २४ चैत लकडाउन गर्ने मनस्थितिमा सरकार नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’मा बोल्दै मन्त्री त्रिपाठीले कोभिड–१९ रोकथामका  नाममा अब कहिल्यै पनि लकडाउनमा नजाने बताए। अन्य प्रभावकारी कदम चाल्न सरकार तयार रहेको बताउँदै उनले लकडाउन कोभिड नियन्त्रणमा सहयोगी  भए पनि यसले सामाजिक जनजीवन […]

Continue Reading

पछिल्लो २४ घण्टामा २६० संक्रमित थपिए, ११३ जना डिस्चार्ज

न्यूज अपडेट काठमाडाैं, २४ चैत पछिल्लो २४ घण्टामा नेपालमा २ सय ६० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७८ हजार ४ सय ७० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ९ सय ७९ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ४ हजार २ सय ४३ जनाको पिसिआर […]

Continue Reading

भोलिदेखि यी २३ खोप केन्द्रबाट लगाइँदै छ चीनबाट आएको कोरोना खोप

न्यूज अपडेट काठमाडाैं, २४ चैत फाइल तस्बिर सरकारले भोली बुधबारबाट चीनबाट अनुदानमा आएको कोरोनाविरुद्धको खोप (भेरोसेल) नागरिकलाई लगाउने भएको छ। यसका लागि स्वासथ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउने व्यक्तिको प्राथमिकिकरण र खोप केन्द्र समेत तोकिसकेको छ। मन्त्रालयका अनुसार चीन सरकारबाट अनुदानमा आएको ८ लाख डोज खोप लगाउने व्यक्तिहरुको प्राथमिकिकरणसँगै २३ वटा खोप केन्द्र तोकेर खोप […]

Continue Reading

भत्कियो त्रिशुली नदी माथि बन्दै गरेको पुल

न्यूज अपडेट चितवन, २४ चैत चितवनको ठिमुरा र तनहुँको देवघाटको घिनाघाट जोड्ने त्रिशूली नदीमाथि बन्दै गरेको मोटर गुड्ने पुल भत्किएको छ । मंगलबार बिहान चार बजेतिर पुल भत्किएको स्थानीयले बताएका छन् । भरतपुर डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले भने पुल भत्केको जानकारी आएको र थप विषय बुझ्न बाँकी नै रहेको बताएका छन् […]

Continue Reading