बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण

न्यूज अपडेट एजेन्सी, २२ चैत बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ। आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले आफू संक्रमित भएको जानकारी दिएका हुन्। सबै प्रोटोकल पालना गर्दैगर्दा पनि कोभिड–१९ पोजेटिभ देखिएको उनले बताएका छन्। अहिले होम क्वारेन्टाइनमा स्वास्थ्यकर्मीको रेखदेखमा रहेको उनले जानकारी दिएका छन्। पछिल्लो समय आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गर्न र सचेत […]

Continue Reading

पछिल्लो २४ घण्टामा १७६ संक्रमित थपिए, ११७ जना डिस्चार्ज 

न्यूज अपडेट काठमाडाैं, २२ चैत पछिल्लो २४ घण्टामा नेपालमा १ सय ७६ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ९ सय ४४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ६ सय ७२ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३ हजार ४ सय ५६ […]

Continue Reading

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा छैटौं कलेजो प्रत्यारोपण, २५ वर्षीया छोरीले दिइन् बुबालाई कलेजो

न्यूज अपडेट भक्तपुर, २२ चैत भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा थप एक जनामा कलेजो प्रत्यारोपण गरिएको छ। शनिबार भक्तपुर निवासी ४४ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरिएको हो। केन्द्रका निर्देशक डा प्रेमराज ज्ञवालीका अनुसार केन्द्रमा भएको यो छैटौं प्रत्यारोपण हो। शनिबार ४४ वर्षीय पुरुषलाई उनकै २५ वर्षीया छोरीले कलेजो दान गरेको डा ज्ञवालीले जानकारी दिए। […]

Continue Reading