बिस्केट जात्रा मनाउने तयारी, रथ निर्माण जारी

न्यूज अपडेट भक्तपुर, २१ चैत फाइल तस्वीर कोरोना संक्रमणको जोखिमका बाबजुद भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको रथ निर्माणको काम जारी राखिएको छ । तौमढीस्थित पाँच तले मन्दिर अगाडि भैरवको रथ निर्माणको काम जारी छ । परम्परागत शैलीमा निर्मित प्यागोडा शैलीको तीनतले अग्लो रथलाई सयौं व्यक्तिहरुले तान्नु बिस्केट जात्राको मुख्य आकर्षण हो । आठ दिन नौ रातसम्म […]

Continue Reading

२०७८ सालमा कति दिन सार्वजनिक बिदा ? यस्तो छ गृह मन्त्रालयको सूचना

न्यूज अपडेट काठमाडाैं, २१ चैत आगामी वर्ष २०७८ सालका लागि सरकारले सार्वजनिक बिदा निर्धारण गरेको छ । गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले गरेको सार्वजनिक बिदा सम्बन्धी निर्णयको सूचना सोमवार नेपाल राजपत्रमा प्रकाशित भएको छ । सूचनामा देशभर लागू हुने, सम्बन्धित क्षेत्र, समुदाय र धर्मावलम्बीमा लागू हुने लगायत सार्वजनिक बिदा समावेश छन् । सूचनामा सरकारी कार्यालयमा […]

Continue Reading