खेलकुदमन्त्री दावा तामाङ भक्तपुर नगरपालिकामा

न्यूज अपडेट भक्तपुर, ५ बैशाख भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री दावा तामाङबीच शनिबार नगरपालिकाको सभाकक्षमा भेट भयो । नगर प्रमुख प्रजापतिले मन्त्री तामाङलाई भक्तपुरको मौलिक भादगाउँले टोपी लगाइ नगरपालिकामा स्वागत गरेको थियो । भेटका क्रममा उनीहरुबीच नेपालमा खेलकुद क्षेत्रको विकास, सम्भाव्यता, चुनौती र भक्तपुरस्थित माहेश्वरी तथा सहिद स्मृति […]

Continue Reading