कोरोना संक्रमित पूर्वराज दम्पतीको अक्सिजन दिएर उपचार भइरहेको छ: नर्भिक अस्पताल

न्यूज अपडेट काठमाडाैं, १४ बैशाख कोरोना संक्रमित भई भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई अक्सिजन दिएर उपचार गरिरहेको नर्भिक अस्पतालले जानकारी दिएको छ। अस्पतालले मंगलबार विज्ञप्ति जारी गर्दै पूर्वराज दम्पतीलाई अक्सिजनको सपोर्टमा राखेर उपचार जारी राखिएको जानकारी दिएको हो। उनीहरु गत शनिबार दिउँसो नर्भिक अस्पतालमा भर्ना भएका थिए। ‘कोरोनाबाट संक्रमितहरुमा […]

Continue Reading

पर्सामा १ हप्ताका लागि निषेधाज्ञा, भारतबाट आउनेले अनिवार्य आइसोलेसनमा बस्नुपर्ने

न्यूज अपडेट वीरगन्ज, १४ बैशाख कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न पर्सा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)को निर्णयानुसार वैशाख १६ गते (बिहीबार)देखि लागू हुने गरी १ हप्ताका लागि निषेधाज्ञा जारी गरिएको हो। पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले  बिहीबार बिहान ४ बजेदेखि वैशाख २२ गते बुधबार राति १२ […]

Continue Reading

६ महिनासम्म पनि किन बनेन कोरोना संक्रमितको उपचार गर्ने एचडियु? यस्तो छ २३ अस्पतालको अवस्था

न्यूज अपडेट काठमाडाैं, १४ बैशाख कोरोना भाइरस संक्रमितको उपचारका लागि देशका दुई दर्जन भन्दा बढी अस्पताललाई सरकारले हाई डिपेन्डेसी युनिट (एचडियु) बनाउन गत कार्तिकमा नै १५ दिनको समय दिएको थियो। मन्त्रालयले त्यासका लागि आवश्यक बजेट पनि पठाएको थियो। तर कार्तिकमा बनाइसक्नु पर्ने एचडियु अस्पतालहरुले वैशाखको दोस्रो सातासम्म पनि बनाउन सकेका छैनन्। केही अस्पतालले एचडियु बनाए […]

Continue Reading