काठमाडौं उपत्यकामा आज २९५६ काेराेना संक्रमित थपिए

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट

काठमाडाैं, १७ बैशाख

पछिल्लाे २४ घण्टामा काठमाडाैं उपत्यकामा २९५६ काेराेना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैंमा २४०४, भक्तपुरमा १३३ र ललितपुरमा ४१९ गरी १५६० काेराेना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा देशभर १५ हजार ३९१ जनामा पीसीआर र ५२५ जनामा एन्टिजेन परीक्षण गरिएकोमा ५ हजार ७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पीसीआर परीक्षणबाट ५ हजार ६५७ र एन्टिजेन परीक्षणबाट ७० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *