केपी ओलीलाई क्याबिनेटमा दुईतिहाइ, ओली– १६, प्रचण्ड– ७ माधव– २

न्यूज अपडेट काठमाडाैं, २९ असाेज प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ पुनर्गठन गरेको मन्त्रिपरिषदबारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र असन्तुष्टि देखिएको छ । असन्तुष्टि पनि किन नदेखियोस् ? २५ सदस्यीय मन्त्रिपरिषदमा प्रधानमन्त्रीले आफ्नो गुटको उपस्थिति दुई तिहाई पुर्‍याएका छन् । महत्वपूर्ण संवैधानिक तथा राजनीतिक नियुक्ति गर्दा सचिवालयको परामर्शमा लिने स्थायी कमिटी बैठकको निर्णय विपरीत […]

Continue Reading

२४ हजार १९४ जना कोरोना संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, २९ असाेज देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। बिहीबार ३६ हजार ५ सय ३३ जना संक्रिय संक्रमित मध्ये २४ हजार  १ सय ९४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १५ हजार २ सय २८ […]

Continue Reading

देशभर ३८२ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

न्यूज अपडेट काठमाडाैं, २९ असाेज देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ८२ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ६८ जना भेन्टिलेटरमा र ३१४ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । संक्रमितको […]

Continue Reading

थप ३५६४ जना कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, २९ असाेज पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ६४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो सँगै नेपालमा ८४ हजार ५ सय १८ संक्रमित  उपचारपछि निको भएका छन्। आज मन्त्रालयका अनुसार […]

Continue Reading

थप १९ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ६९४ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २९ असाेज नेपालमा एकै दिन १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार १२ जनाको मृत्यु भएको थियो। गत २४ घण्टामा ३ हजार ७ सय ४९ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख […]

Continue Reading

उपत्यकामा १ हजार ९३४ जना नयाँ कोरोना संक्रमित

न्यूज अपडेट काठमाडाैं, २९ असाेज पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ९३४  जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ६९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४  जनालाई  कोरोना संक्रमण देखिएको छ। देशभर ३ हजार ७४९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या १ लाख २१ हजार […]

Continue Reading

नेपालमा थप ३७४९ जनालाई कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ३६,५३३ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २९ असाेज पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७४९  जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै कूल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ। पछिल्लो २४ घण्टामा १६ हजार ५९८ जनाको पिसिआर परीक्षण भएको छ। २४ घण्टामा ३ हजार ५६४ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ। आज देशभर ३६ हजार […]

Continue Reading

मन्त्रिपरिषद पुनर्गठन : ३ मन्त्री थपिए, कोही हटेनन् (सूचीसहित)

न्यूज अपडेट काठमाडाैं, २८ असाेज मन्त्रिपरिषदमा थप भएका मन्त्रीहरु बायाँबाट क्रमश: विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ र लीलानाथ श्रेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् । उनले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् । रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखेका […]

Continue Reading

बीमा गरेका व्यक्तिको कोरोना परीक्षण कोरोना बीमाबाट काटिने

न्यूज अपडेट काठमाडाैं, २८ असाेज कुनै कम्पनीमा बीमा गरिएका व्यक्तिको परीक्षण शुल्क बीमा रकमबाट काटिएने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोभिड-१९ को प्रयोगशाला परीक्षण निर्देशकाको पाँचौँ पटक परिमार्जन गर्दै बीमा गरेका व्यक्तिको परीक्षण शुल्क बीमा रकमबाट कटिने व्यवस्था गरिएको जानकारी दिए। मन्त्रिपरिषद्को असोज १९ गते बसेको बैठकले सो निर्णय गरेको […]

Continue Reading

थप १२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ६७५ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २८ असाेज नेपालमा एकै दिन १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ६ सय ३८ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ […]

Continue Reading