देशभर ३६ हजार ३६७ जना सक्रिय संक्रमित, २१ हजार ५४८ जना होम आइसोलेसनमा
न्यूज अपडेट काठमाडाैं, २८ असाेज देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। बुधबार ३६ हजार ३ सय ६७ जना सक्रिय संक्रमित मध्ये २१ हजार ५ सय ४८ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबै भन्दा धेरै बागमती प्रदेशमा १४ हजार १५ जना […]
Continue Reading