कक्षा १२ को परीक्षा ९ मंसिरदेखि, कोरोना संक्रमित विद्यार्थीलाई छुट्टै व्यवस्था

न्यूज अपडेट काठमाडाैं, ६ कात्तिक नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । परीक्षा तालिका र कार्यविधि तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा […]

Continue Reading

कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या ४ करोड ११ लाख, यस्तो छ सार्क राष्ट्रको तथ्यांक

न्यूज अपडेट काठमाडाैं, ६ कात्तिक विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ करोड ११ लाख नाघेको छ।  बिहीबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ४ करोड ११ लाख  १८ हजार ६४ जना  संक्रमित भएको तथ्यांक रहेको छ। अमेरिकामा संक्रमितको संख्या ८३ लाख ३० हजार ४ सय ८४ पुगेको छ। त्यस्तै भारतमा ७६ […]

Continue Reading

उपत्यकामा ३ हजार १०७ नयाँ काेराेना संक्रमित थपिए 

न्यूज अपडेट काठमाडाैं, ६ कात्तिक पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार १०७ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ३९१ , ललितपुरमा ५४३  र भक्तपुरमा १७३ जनालाई  कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७४३ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ […]

Continue Reading