कोरोना अपडेट : निको हुनेको संख्या ३ लाख १ हजार १३०, ८२ हजार ११९ को मृत्यु

न्यूज अपडेट काठमाडाैं, २६ चैत कोरोना भाइरसको संक्रमणबाट विश्वभरमा ८२ हजार ११९ जनाकाे ज्यान गएको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार नेपाली समय अनुसार बुधबार बिहान ९ः३० बजेसम्म कोरोना भाइरसको संक्रमणका कारण यति धेरै मानिसकाे मृत्यु भइसकेको हाे। यस्तै संक्रमित हुनेको संख्या १४ लाख ३० हजार १४१ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म ३ लाख १ […]

Continue Reading