यस्ता लक्षण देखिदैमा ग्यास्ट्रिक नै हो भन्न सकिदैन , जान्नुहोस् यी रोगहरू पनी हुनसक्छन्

भक्तपुर, ७ फागुन पेट दुख्ने, पेट फुल्ने, पेट असजिलो हुने, मुख नमिठो हुने, खाना नपच्ने, खानसाथ दिसा लाग्ने, केही चिज खाएपछि अमिलो डकार आउने या छातिको बीचतिर दुख्ने धेरै पेटका समस्या लिएर बिरामी हस्पिटल, क्लिनिकमा आउनु हुन्छ। यस्तो समस्या देखिनासाथ हामी ग्यास्ट्रिक भयो भन्छौं।अल्सर हुँदा दुखाई बढेर आउने, खाली पेट बस्न नसक्ने खायो कि पेट […]

Continue Reading

७० औं प्रजातन्त्र दिवसः देशभर विविध कार्यक्रम गरी मनाइँदै

भक्तपुर, ७ फागुन आज प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । विसं २००७ फागुन ७ गते १ सय ४ वर्षे जहानियाँ राणाशासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । फागुन ७ मा प्रजातन्त्र स्थापना […]

Continue Reading

चीनबाट ल्याइएका नेपालीमा (कोभिड)१९०को संक्रमण देखिएन स्वास्थ्य मन्त्रालय

भक्तपुर, ७ फागुन चीनको वुहानबाट ल्याइएको १ सय ७५ जना नेपालीमा कोरोनाभाइरस (कोभिड)१९० को संक्रमण नदेखिएको पुष्टि भएको छ। बुधबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै १ सय ७५ नेपालीमा संक्रमण नदेखिएको पुष्टि गरेको हो।वुहानबाट क्वारेन्टाइन स्थल खरिपाटीमा आएको दिन नै परीक्षणको लागि सबैको नाक र घाँटीको र्‍यालको नमूना लिइएको थियो। नमूना संकलन गर्न मात्र चार […]

Continue Reading

सफल महिला उद्यमी मिलन थापा जसले करोडौंको कारोबार र सयौंलाई रोजगारी दिलाईन

पोखरा, ७ फागुन विगत दुइ दशकदेखि पोखरालाई कर्म थलो बनाएकी सफल महिला उद्यमी मिलन थापा हुन् । २०५२ सालमा पोखराका ब्यवसायी धुर्व्र बहादुर थापासंग बैवाहीक बन्धनमा जोडिएपछि उनको ब्यावसायी यात्रा शुरु भएको हो । बैवाहिक जीवन यात्रासंगै उनले गण्डकीमै पहिलो पटक सञ्चाल गरिएको ‘गण्डकी रिकन्डिसन हाउस’मा ब्यवसायीक सहकार्य गरेकी हुन् । केही समयपछि उनको परिवारमा […]

Continue Reading

बिवादका कारण करोडौंका नयाँ भवन रित्तै, कार्यालय भाडामा

कालीकोट, ७ फागुन राज्य पुर्नर संरचनामा परिणत भएर सिहंदरवारको अधिकार गाउँमा गएको भनिएको छ । सबै सेवा बिकेन्द्रीत भएर गाउँमा गठन भएका स्थानीय सरकारवाट सुचारु भईरहेका छन् । बिकेन्द्रीतकृत राज्य प्रर्णालीमा केन्द्रीतकृत संरचना बन्ने क्रमले कालीकोटमा स्थान पाएको छ । सरकारी भौतिक संरचना वन्नु राम्रो पक्ष हो । तर वनेका नयाँ संरचनाको बिवादका कारण प्रयोग […]

Continue Reading

पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न परेवाकोट महोत्सव

चितवन , ७ फागुन पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं १ अन्तर्गत हुने महादेवटारमा यही फागुन २१ गतेदेखि परेवाकोट पर्यटन महोत्सव हुने भएको छ । परेवाकोटलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । परेवाश्वरी सामुदायिक वन,लोथर मध्यवर्ती उपभोक्ता समिति,युवा जागृती क्लव र बुलबुल इन्टरटेन्टमेन्ट एण्ड मिडिया प्रा.लि.ले सयुक्त रुपमा उक्त […]

Continue Reading

रोम्बस स्कूलको छैटौं वार्षिकोत्सव सम्पन्न

भक्तपुर, ७ फागुन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले रोम्बस स्कूलको छैटौं वार्षिकोत्सव, अभिभावक दिवस, साँस्कृतिक कार्यक्रम एवम् सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको उद्घाटन बुधबार पानसमा दिप प्रज्ज्वलन गरी गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रजापतिले विद्यार्थीहरुलाई सभ्य, सुसंस्कृत र असल नागरिक बन्न अभिप्रेरिता गर्दै व्यक्ति समृद्धि बन्ने होइन देशलाई समृद्धितर् दोर्याउनुपर्छ भने । शिक्षाले व्यक्ति, […]

Continue Reading

जनस्वास्थ्य केन्द्रमा कर्मचारी भेला

भक्तपुर, ७ फागुन भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रका कर्मचारीहरूको भेला मंगलबार सम्पन्न भएको छ । कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले अरुको सम्मान गर्न जान्ने व्यक्तिले अरुबाट पनि सम्मान पाउने बताए । संस्थाभित्रका स–साना कुरा पनि आलोचनाको विषय बन्न सक्नेप्रति सचेत पार्दै उनले आर्थिक गतिविधि आर्थिक अनुशासनमा रही गर्नुपर्ने बताए । भक्तपुरको जनस्वास्थ्य केन्द्रले दैनिक ५०० भन्दा बढी […]

Continue Reading

भनपा वडा नं. ९ मा आत्मरक्षा तालिमको समापन

भक्तपुर, ७ फागुन भक्तपुर नगरपालिकाको आयोजनामा भनपा वडा नं. ९ मा भएको आत्मरक्षा तालिमको समापन कार्यक्रम नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा हिजो सम्पन्न भयो । कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले आफूमा भएको कुनै पनि सीप अनावश्यक प्रयोग भए खतरा हुने र सही सदुपयोग भए निकै फलदायी हुने बताए । जीवनमा आइपर्ने कुनै पनि समस्या सामना […]

Continue Reading

भक्तपुर महोत्सव तयारीका लागि भनपामा कर्मचारी भेला

भक्तपुर, ७ फागुन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आयोजनामा यहि चैत्र ४–८ गतेसम्म हुन गईरहेको भक्तपुर महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्न कर्मचारीहरुको भूमिका सबैभन्दा महत्वपूर्ण हुने उल्लेख गर्दै भक्तपुर नगरवासीमा भएको सीप प्रदर्शन गर्नका लागि भक्तपुर महोत्सव सुवर्ण अवसर भएको बताए । भक्तपुरलार्ई जीवनमा एक पटक पुग्नैपर्ने गन्तव्यको रुपमा विकास गर्न सिंगो भक्तपुरका […]

Continue Reading