स्वस्थानी व्रत सम्पन्न

भक्तपुर, २५ माघ हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा मङ्गलबार माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक सम्पन्न भएको छ । एक महीना व्रत बस्नेले प्रत्येक दिन नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । यसै […]

Continue Reading

भक्तपुरमा जिल्लाब्यापी धिमेबाजा प्रतियोगिता शुरु

भक्तपुर, २५ माघ भक्तपुर नगरपालिकाको आयोजनामा शनिवार दतात्रयमा भक्तपुर जिल्लाब्यापी धिमेबाजा प्रतियोगिता शुरु भएको छ । पूर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति नाराका साथ शनिवार र आइतवार हुने उक्त प्रतियोगिता भक्तपुर नगरपालिका वडा नं.१ दुधपाटीबाट शुरु भई नगर परिक्रमा गरी दतात्रयको मूल्यांकन स्थलमा आइपुगेको हो । कार्यक्रममा सम्बोधन गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव […]

Continue Reading