कोरोना भाइरसका कारण चीनिया पर्यटकद्धारा होटल बुकिङ रद्ध

चितवन, १९ माघ चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस संक्रमणका कारण चितवनको पर्यटन व्यवसाय समेत प्रभावित भएको छ । अन्य पर्यटकको तुलनामा खर्च गर्ने चीनिया पर्यटकले नेपाल आउने बुकिङ रद्ध गरेपछि सौराहा लगायत चितवनका अन्य होटलमा चीनिया पर्यटक शुन्य छन । चीनले आफ्ना नागरिकलाई बाह्य देशमा जान प्रतिबन्ध लगाएसंँगै उनीहरुले बुकिङ रद्ध गरेको व्यवसायीहरु बताउंँछन […]

Continue Reading

सशस्त्रलाई हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा

काठमाडौं, १९ माघ मच्छिन्द्र क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ। मच्छिन्द्रले शनिबार भएको खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई २(१ ले हराएर शीर्ष स्थानमा फर्किएको हो। खेलमा अग्रता भने एपिएफले लियो। एपिएफका लागि रमेश दंगालले ४३ मिनेटमा गोल गरेका थिए। पहिलो हाफमा १(० ले पछि परेको मच्छिन्द्रका लागि विशाल राई बीले […]

Continue Reading

कवाडी गोदाममा आगलागी

  ललितपुर, १९ माघ आज विहान करिब ११ बजे बखुण्डोलस्थित एक कवाडी गोदाममा आगलागी भएको हो।के कारणले आगलागी भएको खुलेको छैन।घटनामा दुई जना घाइते भएका छन्। गोदाम सञ्चालक र कामदार घाइते भएको र उनीहरूलाई उद्धार गरी अल्का अस्पताल लगिएको प्रहरीले जनाएको छ। आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।आगो नियन्त्रणका लागि काठमाडौं र ललितपुर महानगरका दमकल […]

Continue Reading