‘ओपनिङ’ राम्रो नहुँदा ओमानसँगको खेल गुमे

काठमाडौं, २३ माघ नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले ओपनिङ राम्रो नहुँदा ओमानसँगको खेल गुमेको बताएका छन्। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको हो।खेलपछि पत्रकारसँग कुरा गर्दै कप्तान मल्लले ओपनिङ चल्न नसक्दा खेलले नै अर्को मोड लिएको बताए। ‘हामीले कप्तान अनुसारको प्रदर्शन दिन सकिएन,’ उनले भने।एकदिवसीय अन्तर्राष्ट्रिय […]

Continue Reading

पत्रकार बन्न लाइसेन्स लिनुपर्ने विधेयकको प्रावधान हट्यो

काठमाडौं, २३ माघ पत्रकार बन्न परीक्षा दिएर लाइसेन्स लिनुपर्ने व्यवस्था हटाएर राष्ट्रिय सभाले मिडिया काउन्सिल विधेयक सर्वसम्मतले पारित गरेको छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पत्रकारले परीक्षा दिएर लाइसेन्स लिनुपर्ने व्यवस्था गरेको थियो। तर समितिको सहमति उल्ट्याएर सभाले विधेयक पास गरेको हो।राष्ट्रिय सभा बैठकमा सत्तारूढ नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईले लाइसेन्स लिनेसम्बन्धी व्यवस्थामाथि संशोधन दर्ता […]

Continue Reading

छिन्नमस्तामा सौन्दर्यीकरण परियोजनाको शिलान्यास

  राजविराज, २३ माघ सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्वर–३ स्थित सखडेश्वरी छिन्नमस्ता भगवती शक्तिपीठको सौन्दर्यीकरण परियोजनाको बुधबार एक समारोहका बीच शिलान्यास भएको छ । पुर्व उपप्रधान तथा स्वास्थ्य मन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बुधबार संयुक्त रुपमा पुनर्निर्माण कार्यको शिलान्यास गरेका छन् । प्रदेश २ को ‘मुख्यमन्त्री […]

Continue Reading

घरविहिन मुसहर समूदाय

राजविराज, २३ माघ संविधानको धारा ४० को उपधारा (५) मा उल्लेख भएअनुसार ‘भूमिसम्बन्धी (सातौं संशोधन) ऐन २०७५ अनुसार भूमिहीन विपन्नलाई एक पटकका लागि तोकिएबमोजिम जमिन उपलब्ध गराउनुपर्ने विषय उल्लेख छ । तर, तीन पुस्तादेखि बसोवास गर्दै आएका सप्तरीको राजगढ गाउँपालिका वडा नम्वर ४ वेल्ही चपेनाका दलित मुसहर बस्तीलाई हटाउन अदालतबाटै आदेश भएपछि घर भत्काइएको कारणले […]

Continue Reading

राष्ट्रिय वाणिज्य बैंकको एटिएम मेसीन उद्घाटन

भक्तपुर, २३ माघ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्रिय वाणिज्य बैंकको एटिएम मेसीन आउटलेट पानसमा दीप प्रज्ज्वलन र रिबन काटी बुधबार उद्घाटन गरे । कार्यक्रममा नगर प्रमुख प्रजापतिले सरकारी बैंकहरु नाफा–घाटा भन्दा सेवाको दृष्टिले सञ्चालन हुनु आवश्यक भएको उल्लेख गर्दै नगरपालिकाको आर्थिक कारोबार सरकारको स्वामित्वमा रहेको नेपाल बैंकबाट गर्दै आइरहेको बताए । उनले राज्यको स्वामित्वमा […]

Continue Reading

ख्वप कलेजको वार्षिकोत्सवको अवसरमा तीनदिने शैक्षिक प्रदर्शनी आजदेखि सुरू

भक्तपुर, २३ माघ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा ख्वप माविको २० औं, ख्वप कलेजको १८ औं र शारदा क्याम्पसको २९ औं वार्षिकोत्सवको कार्यक्रम तथा शैक्षिक प्रदर्शनी उद्घाटन बुधबार कलेज प्रांगणमा सम्पन्न भयो । भक्तपुरको देकोचास्थित ख्वप कलेजमा बुधबारदेखि सुरु ३ दिने शैक्षिक प्रदर्शनी कार्यक्रममा बोल्दै नेता बिजुक्छेँले कुनै पनि शैक्षिक […]

Continue Reading