स्मार्ट सिटीको पूर्बाधार बनाउँदै हेटौंडा नगर

हेटौंडा, २९ माघ हेटौंडा उपमहानगरपालिकाले स्मार्ट सिटी बनाउने पूर्बाधारमा लगानी गर्न सुरु गरेको छ । पहिलो चरणमा शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार जस्ता विकासका पूर्बाधारमा सुधार गर्न थालेको हो । नगरका १९ वटै वडामा नेटवर्किङ गर्नका लागि कोरियाली सहयोग नियोगसँग सम्झौता गरेको छ । नगरबासीलाई सवैखाले सेवासुविधा दिनका लागि पहिलो चरणमा पूर्बाधारको काम सुरु गरिएको नगरप्रमुख […]

Continue Reading

जीवन बीमा आर्जन रु ३ करोड ९५ लाख र निर्जीवन बीमा आर्जन रु ६३ करोड २९ लाख

धनगढी, २३ माघ संघीय राजधानी काठमाण्डौँमा कर्पोरेट कार्यालय रहेका अधिकांश जीवन तथा निर्जीवन बीमा कम्पनीका क्षेत्रीय, शाखा एवं उपशाखा कार्यालय सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा खुल्ने क्रम बढ्दै गएको छ । क्षेत्रीय कार्यालय, शाखा तथा उपशाखा कार्यालय विस्तारसँगै यो प्रदेशबाट बीमाआर्जन पनि वर्षेनि बढ्दै गएको पाइएको हो । २०७६ असार मसान्तसम्म मात्र सुदूरपश्चिमका विभिन्न जिल्ला तथा […]

Continue Reading

कोहलपुरमा तीन करोडको लगानीमा बहुआयामिक एग्रो सञ्चालन हुदै

बाँके, २९ माघ बाँकेको कोहलपुरमा बहुआयामिक एग्रो इन्जिनियरिङ सञ्चालनमा आउने भएको छ । नेपालमै पहिलो पटक यो सञ्चालनमा आउन लागेको हो । कोहलपुर लुम्बिनी प्रदेश, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको केन्द्रविन्दु भएका कोहलपुरमा नयाँ नयाँ उद्योग थपिदै गएका छन् । युनाईटेड एग्रो ईन्जिनीयरिङ प्रा.लिले कोहलपुर नगरपालिका वडा ९ बहुआयामिक उद्योग सञ्चालन गर्न लागेको छ । […]

Continue Reading

मिस्टीक माउन्टेन, होटल कन्ट्रीभिल्ला, क्लबहिमालय नगरकोटका बास बस्ने उत्कृष्ट होटलहरु

भक्तपुर, २९ माघ नगरकोटमा बस्नेगरि जाँदै हुनुहुन्छ ? कुन होटलमा बस्ने योजना बनाउनु भएको छ ? यदि जाँदै हुनुहुन्छ भने सरकारले भिजिट नेपाल, २०२० लाई प्रवर्द्धन गर्न पर्यटकीय स्थल नगरकोटका होटललाई स्तरीकरण गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन तथा निरीक्षण गरेर नगरकोटका ४६ वटा होटललाई ‘खाद्य स्वच्छताको आधारमा होटल रेष्टुरेन्ट स्तरीकरण गर्ने […]

Continue Reading