अन्तर नगर एथ्लेटिक्स प्रतियोगिताको मूल समिति २०७६ को बैठक सम्पन्न

भक्तपुर, २७ माघ भक्तपुर नगरपालिकाको आयोजनामा फागुन ८ देखि १२ गतेसम्म भक्तपुरको सहिद स्मृति खेल मैदानमा हुने अन्तरनगर एथ्लेटिक्स प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्न सोमबार अन्तर नगर एथ्लेटिक्स प्रतियोगिताको मूल समिति २०७६ को बैठक बस्यो । भक्तपुर नपाका प्रमुख एवम् मूल समारोह समितिका संयोजक सुनिल प्रजापतिको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा १२५ सदस्यीय मूल समारोह समितिका सदस्यहरू, […]

Continue Reading

धिमे बाजा प्रतियोगिता सम्पन्न

भक्तपुर, २७ माघ भक्तपुर नगरपालिकाले भक्तपुरको सांस्कृतिक विधाहरुको संरक्षण र सम्बद्र्धन गर्नुका साथै नागरिकहरुमा रहेको सीप उजागर गर्न भक्तपुर जिल्लास्तरीय धिमे बाजा प्रतियोगिता (माघ २५ र २६) गते सफलताका साथ सम्पन्न ग¥यो ।नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यतामा आइतबार धिमेबाजा प्रतियोगिताको समापन तथा विजयी टोलीहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो […]

Continue Reading