१० औं विद्यालयस्तरीय छात्र तथा तेस्रो उपत्यकाब्यापी स्प्रिङडेल कप भलिबल प्रतियोगिता शुरु

भक्तपुर, २४ माघ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्प्रिङडेल माविको आयोजनामा भएको १० औं विद्यालयस्तरीय छात्र तथा तेस्रो उपत्यकाब्यापी स्प्रिङडेल कप भलिबल प्रतियोगिताको उद्घाटन पानसमा दिप प्रज्वलन गरी बिहिबार गरे । कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले भलिबल खेललाई राष्ट्रिय खेल घोषणा गर्नु खुशीको कुरा भएको बताउदै प्राथमिकता अनुसार यो खेलको विकास पनि हुनु आवश्यक भएको बताए […]

Continue Reading

भक्तपुर जिल्लास्तरीय धिमेबाजा प्रतियोगितासम्बन्धी संस्कृतिकर्मीहरुको भेला

भक्तपुर, २४ माघ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आयोजनामा यहि माघ २५ र २६ गते हुन गईरहेको प्रतियोगितात्मक धिमेबाजा प्रतिस्पर्धा स्वस्थ ढंगले सञ्चालन गर्ने योजना रहेको बताउदै यो साँस्कृतिक प्रतियोगिताले चैत ४–८ गतेसम्म हुने भक्तपुर महोत्सवलाई टेवा पुग्ने बताए । उनले प्रतियोगिताको मूल्यांकन दर्शकले गर्ने हुनाले दर्शकलाई आकर्षक ढंगले बाजा बजाएर सबैको मन […]

Continue Reading

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका प्रतिनिधिमण्डल टोली भक्तपुर नगरपालिका भ्रमणमा

भक्तपुर, २४ माघ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङ नेतृत्वको टोलीले शुक्रबार नपाको सभाकक्षमा भेट गर्यो । टोलीलाई भक्तपुर नपामा स्वागत गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरको परिचय र नगरपालिकाले शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायतका क्षेत्रमा गरिरहेको गतिविधिहरूबारे संक्षेपमा अवगत गराए । भक्तपुर नगरपालिकाले जनतालाई समयमै कर तिर्न उत्साहित बनाउँदै […]

Continue Reading