मोहनपुर खानेपानी आयोजना अझै अधुरो

राजविराज, २२ माघ सप्तरीको शम्भुनाथ नगरपालिका– ६ कठौनामा २० वर्षअघि शुरु भएको मोहनपुर खानेपानी आयोजनाको काम अझै पूरा भएको छैन । वर्षौ बितिसक्दा पनि निर्माण पूरा नहुँदा स्थानीयवासी शुद्ध पिउने पानीबाट बञ्चित छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजविराजले आर्थिक वर्ष २०५६÷०५७ मा साविकको मोहनपुर गाविस र भंगहा गाविसको वडा नं. ५, ६ र […]

Continue Reading

सुर्खेतमा ठूला होटल सञ्चालन

वीरेनद्रनगर, २२ माघ सुर्खेतमा सुविधा सम्पन्न होटल खुल्न थालेका छन् । ठूला सुविधासम्पन्न होटल नहुँदा वीरेन्द्रनगर हुने अधिकांश कार्यक्रमहरु नेपालगञ्जमै आयोजना हुने गरेका थिए । व्यापारिक, प्रशासनिक र राजनीतिक चहलपहल नहु“दा ठूलो लगानीमा होटल सञ्चालन गर्न यहाँका व्यवसायी डराउने थियो । जब प्रादेशिक संरचनामा गयो तब सुर्खेतको होटल व्यवसायमा लगानी एकाएक फड्को मार्न थाल्यो । […]

Continue Reading