राष्ट्रपति भण्डारीद्वारा पुनर्निर्माण भइरहेका सम्पदाको अवलोकन

काठमाडौं, २६ माघ सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण भइरहेका काठमाडौंका विभिन्न सम्पदा स्थलको अवलोकन गर्नु भएको छ । राष्ट्रपति भण्डारीले शनिबार बिहान पुनर्निर्माण भइरहेका रानीपोखरी, सुन्धरास्थित धरहरा क्षेत्र, बसन्तपुर क्षेत्रस्थित काष्ठमण्डप मन्दिर र नौतले दरबारको अवलोकन गरेको हो । त्यसक्रममा उनले पुनर्निर्माण सम्पन्न भएको रानीपोखरीस्थित दरबार हाइ स्कुलको पनि अवलोकन गरे । २०७२ बैशाखको भूकम्पबाट […]

Continue Reading