दक्षिण कोरियामा फैलियाे चर्चबाट कोरोना, २५ लाख मानिस घरभित्रै थुनिए

सउल, १० फागुन    दक्षिण कोरियाले कोभिड-१९ भाइरससँगको आफ्नो लडाइँ गम्भीर मोडमा पुगेको बताएको छ। शुक्रबार मात्र १०० जना नयाँ संक्रमित भेटिएपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले कोभिड-१९ सँगको लडाइँ गम्भीर मोडमा पुगे पनि त्यसलाई रोक्नका लागि सरकारले सबै प्रयास जारी राख्ने कुनै गल्ती हुन नदिने बताएका छन्। शुक्रबारसम्म २ सय ४ जना कोरियालीमा […]

Continue Reading

६० पृष्ठ लामो एमसीसी प्रतिवेदन हस्तान्तरण, संशोधनबिना लागू गर्न नहुने निष्कर्ष

काठमाडौं, १० फागुन  नेकपा कार्यदलले एमसिसी सम्झौता सच्याएर मात्र पारित गर्न पार्टी नेतृत्वलाई सुझाव दिएको छ। वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले एमसिसी सम्झौतामा सच्याउनुपर्ने बुँदासहितको प्रतिवेदन नेकपा नेतृत्वलाई शुक्रबार बुझाएको हो। कार्यदलमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र स्थायी समिति सदस्य भीम रावल सदस्य छन्। ‘हामीले बडो गम्भीर रूपमा अध्ययन गरेर यो प्रतिवेदन बुझाएका छौं। […]

Continue Reading