वुहानबाट ल्याइएका नेपाली खरिपाटी पुर्‍याउन सेनासहितको स्कर्टिङ, भित्र ब्याटमिन्टन र क्यारेम खेल्ने व्यवस्था  

काठमाडौं, ४ फागुन चीनको वुहानबाट फर्काएर नेपाल ल्याइएका १ सय ७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको छ।  आज बिहान उनीहरूलाई  विमानस्थलबाट  बसमा सल्लाघारी, जगाती, च्यामासिंह, कमलविनायक हुँदै  खरिपाटीस्थित क्वारेन्टाइनमा ल्याइएको हो। साथमा एक एम्बुलेन्स, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा भ्यानले स्कर्टिङ गरेका थिए। चार वटा […]

Continue Reading