अन्तरनगर एथलेटिक्स प्रतियोगिता आजदेखि शुरू

भक्तपुर, ८ फागुन भक्तपुर नगरपालिकाको आयोजनामा यही फागुन ८—१२ गतेसम्म हुने अन्तरनगर एथलेटिक्स प्रतियोगिता आजदेखि शुरु भएको छ । भक्तपुरको सहिदस्मृति खेलमैदानमा भएको खेलकुद प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथि बिजुक्छेँले ५ दिने अन्तरनगर खेलकुद प्रतियोगिता पूर्ण सफलताको कामना गर्दै खेलाडीहरू देशको स्वतन्त्रता […]

Continue Reading