अब सरकारले विश्वका काेराेना संक्रमित नेपाली फिर्ता गर्छ कि गर्दैन ? काेरियाका नेपालीलाइ सावधानी अपनाउन काेरियाकाे नेपाली दूतावासकाे अपिल

काठमाडौं, ११ फागुन, दक्षिण कोरियामा रहेका नेपालीमा समेत कोरोना संक्रमण फैलन सक्ने भन्दै सियोलस्थित नेपाली दूतावासले विशेष सावधानी अपनाउन आग्रह गरेको छ । दक्षिण कोरियामा कोरोना संक्रमणदर केही दिनदेखि बढिरहेका बेला त्यहाँस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरेर सतर्क र सजग रहन नेपालीहरूलाई अपिल गरेको हो । चीनकाे उहानमा काेराेना भाइरसले संक्रमण भएपछि त्यहाँस्थित नेपालीहरू भक्तपुरकाे […]

Continue Reading