पर्वतको बाँसखर्कबाट ४ करोडको सुन्तला विक्री

पर्वत, २० माघ पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले यो वर्ष करिव ४ करोडको सुन्तला विक्री गरेका छन् । अनुकुल मौसमका कारण यसवर्ष सुन्तला खेती फस्टाएको हुनाले किसानहरुले चालु वर्ष सुन्तला विक्रीबाट राम्रो आम्दानी लिन पाएका हुन् । व्यवसायिक रुपमा सुन्तला खेती गर्दै आएका दुई सय भन्दा बढि परिवारले सुन्तला विक्रीबाट गाउँमा ४ करोड भित्राएको बजारमारे […]

Continue Reading

सर्खेतमा ३९२ नयाँ उद्यमी सिर्जना गरिने

वीरेन्द्रनगर, २० माघ सुर्खेतमा तीन सय बयान्नब्बे जना वेरोजगार मानिसलाई लघु उद्यमी सिर्जना गरिने भएको छ । उद्योग मन्त्रालयद्धारा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम ‘मेड्पा’ मार्फत जिल्लामा सो संख्यामा वेरोजगार मानीसलाई तालिम प्रदान गरि उद्यमी सिर्जना गरिने भएको हो । जिल्लामा चालू आर्थिक २०७६÷७७ मा तीन सय बयान्नब्बे नयाँ उद्यमी सिर्जना गरिने उद्योग […]

Continue Reading

सिप र कला प्रर्दशनका लागि जयनगरमा फर्निचर मेला

  रौतहट २० माघ सिप र कलालाई प्रर्दशन गर्ने उदेश्यले प्रत्येक बर्ष झै यस बर्ष पनि रौतहटको जयनगरमा फर्निचर मेला लागेको छ । आर्कषक तरिकाले बनाईएका काठका फर्निचर समाग्री मेलामा बिक्रिका लागि राखिएको छ । रौतहट सहित सर्लाही, बारा, महोतरी लगायतका स्थानबाट व्यवसायी फर्निचर सामग्री बिक्रिका लागि मेलामा आएका हुन् । मेलामा काठका विभिन्न प्रकारको […]

Continue Reading

नेपालमा कोरोना भाइरसको डर

काठमाडाैं, २० माघ चीनको वुहानबाट फैलिएको कोरोनाभाइरसको संक्रमण नेपालमा पनि हुन सक्ने भन्दै सरकारले मास्क निर्यातमा प्रतिबन्ध लगाएको छ।औषधी व्यवस्था विभागले रसायन तथा मेडिकल आपूर्ति संघ त्रिपुरेश्वरलाई पत्राचार गरेर मास्कलगायत सामग्री निर्यात नगर्ने भनेको हो।चीनमा कोरोनाभाइरस संक्रमणबाट अहिलेसम्म तीन सय ६१ जनाको मृत्यु भइसकेको छ। १७ हजार तीन सय जनामा भाइरस संक्रमण देखिएको छ।भाइरस संक्रमण […]

Continue Reading

उद्योग वाणिज्य संघ–चितवनले मनायो ६० औं स्थापना दिवस एवं हीरक जयन्ती समारोह 

चितवन, २० माघ उद्योग वाणिज्य संघ–चितवनले आज एक विशेष कार्यक्रमको आयोजना गरि संघको ६० औं स्थापना दीवस एवम् हीरक जयन्ती समारोह सम्पन्न गरेको छ । २०१६ साल माघ १९ गते व्यापार संघ–नारायणगढको नाममा स्थापित भएर उद्योग वाणिज्य संघ–नारायणगढ हुदै संघ उद्योग वाणिज्य संघ–चितवन सम्म आईपुगेको अवसरमा आफ्नो स्थापनाका साठी बर्षमा प्रवेश गरेको उपलक्ष्यमा उक्त कार्यक्रमको […]

Continue Reading