भक्तपुर जिल्ला बचत सङ्घको १५ औँ साधारणसभा सम्पन्न

भक्तपुर, ३० मंसिर भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.को १५ औँ वार्षिक साधारणासभा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायनमान बिजुक्छेँले शनिबार एक समारोहबीच उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले गैरसमुदायमा आधारित सहकारी संस्थामा बढी भ्रष्टाचार हुने गरेको कुरा बताउँदै जनताको बचतलाई समुदायमा आधारित सहकारी संस्थाहरूले बढीभन्दा बढी उत्पादनमूलक र सेवामूलक कार्यमा […]

Continue Reading

वागीश्वरी माविको ६१औं र वागीश्वरी कलेजको १२औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

भक्तपुर, ३० मंसिर नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले वागीश्वरी माध्यमिक विद्यालयको ६१औं र वागीश्वरी कलेजको १२औं वार्षिकोत्सव कार्यक्रमको सोमवार विद्यालय प्राङ्गणमा उद्घाटन गरेका छन् । कार्यक्रममा अध्यक्ष बिजुक्छेँले नयाँ पुस्ताका विद्यार्थीहरूमा राजनीतिप्रति वितृष्णा पैदा हुँदा देश कमजोर हुने बताए । निर्वाचनको समयमा पैसा दिएर मतदान गर्नु देश हार्नु वा कमजोर बन्नु […]

Continue Reading

जंगलको कटुस बेचेर घर खर्च

ताप्लेजुङ, ३० मंसिर ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका स्थित निघुरादिनकि याङ्गी शेर्पा हिजोआज घर खर्च जुटाउनका लागि जंगलमा फलेको कटुस संकलन गरेर सदरमुकाम फुङलिङ बजारमा ल्याएर बेच्न व्यस्त छिन् । फुङलिङ बजारमा प्रत्येक मंगलबार र शनिबार लाग्ने हटियामा शेर्पा एक दिनको लामो पैदल यात्रा तय गर्दै हटिया लाग्ने अघिल्लो दिन नै सदरमुकाम आउँछिन् र बिहानै बाट […]

Continue Reading

तीन जना भेडा गोठाला सहित ५ सय भेडा वेपत्ता

दैलेख, ३० मंसिर दैलेखको महावु क्षेत्रबाट तीन जना भेडी गोठाला र ५ सय भेडा वेपत्ता भएका छन् । दैलेख र कालिकोटको सिमानामा पर्ने महावु क्षेत्रमा भेडा गोठाला गएका ३ जना सम्पर्क विहिन भएका हुन् । गत सुक्रबार राति भएको हिमपातका कारण कालिकोटको महावै गाउँपालिका र दैलेखको नौमूले गाउँपालिका वालुवाटारका गरी ५०० भेडा र ३ जना […]

Continue Reading

पाल्पामा लागु औषध डाइजेपाम सहित दुई जना पक्राउ

पाल्पा ३०,मंसिर पाल्पामा ठुलो परिमाणमा लागुऔंषध बरामद भएको छ । जिल्लाको तिनाउँ गाउँपालिका वडा नं ३ दोभान पाल्पा बुटवल सडक खण्डको झुम्सामा लागु औंषध सहित दुई जना पक्राउन परेका छन । बुटवलबाट पाल्पा आउदै गरेको ग १८ प ८९ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याएको अवस्थामा लागुऔंषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पक्राउ […]

Continue Reading

भक्तपुर नगरपालिकामा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको भेला

भक्तपुर, ३० मंसिर भक्तपुर नगरपालिकाको आयोजनामा आइतबार भक्तपुर नगरपालिकाभित्रका संस्थागत विद्यालयतर्फका प्रधानाध्यापकहरुको भेला कार्यक्रम नगरपालिकाको सभाकक्षमा सम्पन्न भयो ।कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षाको गुणस्तरले देशको विकास पनि तीव्रगतिमा अगाडि बढ्ने बताउँदै कुनै पनि ऐन–नियमहरु समाजकेन्द्रित हुनुपर्नेमा जोड दिए । नेपाल सरकारले शिक्षा क्षेत्रमा छुट्याएको बजेट अपुग भएको बताउदै प्रमुख प्रजापतिले शिक्षा क्षेत्रमा […]

Continue Reading

बाबा चिनी मिलले थाल्यो क्रसिङ्ग, श्रीराम सुगर मिल भने बन्द हुने अवस्थामा

  रौतहट, २९ मंसिर मेसिन तथा औजारहरु मर्मत र सरसफाइ गरेपछि श्रीराम सुगर मिल्स गरुडाले उखु क्रसिङ्ग शुरु गथ्र्यो । प्रत्येक बर्ष मंसिर मसान्तसम्ममा यी काम सकेर पुसको पहिलो वा दोस्रो साताभित्रमा उखु क्रसिङ्ग हुन्थ्यो । तर यस पटक मिलले क्रसिङ्गका लागि तयारी नै नथालेपछि उखु किसान चिन्तामा छन् । खेतमा उखु तयारी अवस्थामा रहेपनि […]

Continue Reading

अब इम्बोस्ट नम्बर प्लेट नै लागू हुने

काठमाडौं, २८ मंसिर सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट रोक्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ। शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको पाँच न्यायाधीशको संवैधानिक इजलासले अधिवक्ताद्वय भरतकुमार बस्नेत र राजन बुर्लाकोटीले हालेको उक्त रिट खारेज गर्ने निर्णय गरेको हो। सर्वोच्चको यो आदेशसँगै झन्डै २ वर्षदेखि रोकिएको इम्बोस्ड नम्बर प्लेटको काम अघि बढाउने बाटो खुलेको […]

Continue Reading

हिउँ पर्दा किसान उत्साहित, शुक्रवार इलामदेखि जुम्लासम्म हिमपात 

काठमाडौं, २८ मंसिर हिउँ परेपछि जुम्लाको खलंगा बजार। हिउँ परेपछि जुम्लाको खलंगा बजार। हिउँ परेपछि मुस्ताङको सदरमुकाम जोमसोम बजार। ओखलढुंगा र सोलुखुम्बुको सिमानामा पर्ने ठाडे र पत्ताले बजार क्षेत्रमा परेको हिउँ। ओखलढुंगा र सोलुखुम्बुको सिमानामा पर्ने ठाडे र पत्ताले बजार क्षेत्रमा परेको हिउँ। इलाम जिल्लाकै उच्च क्षेत्र मानिने पर्यटकीय क्षेत्र सन्दकपुरमा परेको हिउँ। इलाम जिल्लाकै […]

Continue Reading

आज धान्यपूर्णिमा र उधौली पर्व मनाइँदै

भक्तपुर, २६ मंसिर आज मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने धान्यपूर्णिमा, योमरी पुन्हिः अर्थात् योमरी पूर्णिमा पर्व र उधौली पर्व आज मनाइँदैछ । बिहीबार हिन्दू धर्मावलम्बीहरुले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवार समुदायहरुले योमरी पूर्णिमा साथै ज्यापु दिवस मनाउँदैछन् । धान लगायतका वर्षे बाली भित्र्याएपछि धान्यपर्वत बनाई धनेश्वरको पूजाआजा र अन्नदान गरी धान्यपूर्णिमा मनाइन्छ । धानलाई […]

Continue Reading